दुर्छिम (खोटाङ) । तोकिएको समयमा भयो भने अबको ५६ दिनमा स्थानीय तह निर्वाचन हुनेछ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा हलेसी तुवाचुङ नगरपालिकाका मेयरका लागि
नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टीसम्बद्ध र पार्टीनिकट विभिन्न संगठनका नेता तथा कार्यकर्ताको भेटघाट भइरहनु स्वाभाविकै हो । एउटै पार्टीका विभिन्न ‘फोरम’मा रहेकाले पार्टीका सर्वोच्च नेतासँग भेटघाट गरिरहन्छन्
‘आफन्त भेटघाटका लागि उदयपुरको गाईघाट झरेको थिएँ । त्यहाँ पत्रकार महेश्वर चाम्लिङसँग भेट भयो,’ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका माननीय मन्त्री रामकुमार राई ‘पासाङ’का निजी सचिव
दुर्छिम (खोटाङ) । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी के हो ? मासु भन्ठानुहोला । त्यस्तो सोच्नुभएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी गुन्द्रुक होे । गुन्द्रुकलाई
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको सांस्कृतिक विश्वास जोडिएको प्राकृतिक गुफा हलेसीले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय बने पनि सिंगै हलेसी तुवाचुङ नगरपालिका क्षेत्र आकर्षक गन्तव्य हो । खासगरीकन रैथाने संस्कृति
साँझ हलेसी पुगेकाहरू भोलिपल्ट बिहानै दर्शन गरेर बाटो लागिहाल्छन् । अपवादबाहेक दर्शनका लागि हलेसी पुगेकाहरू फर्कन हतारो गर्छन् । मानौं– हलेसीमा हलेसीबाहेक केही छैन । हलेसीमा हलेसीबाहेक थुप्रै ‘अर्गानिक’ पर्यटकीय
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको त्रिधार्मिक स्थल हलेसी विश्वप्रसिद्ध छ । विश्वभरिका किरात, हिन्दु र बौद्ध धर्मावलम्बी हलेसी आउँछन् । विभिन्न धर्मावलम्बी हलेसीमा जमघट हुनुलाई संसारमै दुर्लभ मानिन्छ ।
‘हामीले थाहा पाउँदासम्म रोसुङ्तोमा ठूलो टार थियो,’ हलेसी तुवाचुङ नगरपालिका–९, सल्ले माथिल्लो चिचिङ्गानिवासी अजम्बर राईले जानकारी दिए, ‘त्यहाँ पोखरी पनि थियो । पहिरोले टार कता पुर्यायो ? पोखरी कता भासियो
खानेपानी, सिँचाइ तथा जलस्रोतमन्त्री रामकुमार राई ‘पासाङ’सँग नेपाली राजनीतिक यात्राको लामो अनुभव छ । भद्र, सभ्य, इमानदार, निडर र पहिचानका पक्षधर नेताका रूपमा १ नम्बर प्रदेश मन्त्री राईलाई धेरैले चिन्छन्
भुलभुलेबाट उकालियौं । भुलभुलेदेखि रुवालुङ झरनासम्म ढुंगा बिछ्याएर निर्मित पदमार्ग । १० मिनेटको पैदल यात्रापछि रुवालुङ झरना पुगिन्छ । झरना आफ्नै लयमा सुसाइरहेको छ । गिद्धे र गौंथले सामुदायिक वनबीचको
बतासे (खोटाङ) । घर–घरै पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाउँछन् । उनीहरूले फेरी लगाउँदा घरको रक्षा हुन्छ । भुतप्रेत भाग्ने विश्वास गरिन्छ । सालिन्दा दुईपटक अर्थात् कात्तिक र चैतमा जोगीले
त्यतिबेला पानी बोकेर हिँड्ने चलन थिएन । जहाँ पानी भेट्यो, त्यहीं खाइन्थ्यो । कुवा भेटे घोप्टो परेर पानी खानुपथ्र्यो । धारा भेटे, दुई हात जोडेर तिर्खा मेटिन्थ्यो । त्यतिबेलाको समय
उहिले–उहिले सृष्टिको उत्पत्ति भएको समयमा मानिसको उत्पत्तिनिम्ति माङले नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको सृष्टि गरी उनीहरूबाट मानव सृष्टि गरे । उनीहरूको कोखबाट सुम्निमा चेली र पारुहाङ माइतीको जन्म भयो ।
नेपाली काँग्रेस प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनमा लोकप्रिय मतसहित प्रदेश सदस्यमा निर्वाचित बिमला राईले गत मंसिर २१ सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘प्रदेश ऐतिहासिक अधिवेशनमार्फत मलाई सदस्यमा अत्यधिक मतले
उमेर कलिलै । व्यवहार शालीन । स्कुटर चढेर काठमाडौँका गल्ली चोकमा हिँड्दा ऊबेला काठमाडौँ उत्रिँदाको स्मरण पनि हुन्छ उनलाई । साधारण परिवारकी छोरी । खोटाङ जिल्लाबाट काठमाडौँ झर्दा ‘प्रोपर पाखे’
दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दसौं महाधिवेशन सम्पन्न भएको १५ दिन नबित्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पार्टीको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा समेत नपरेका
दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी अध्यक्षमा राजुविक्रम चाम्लिङ सर्वसम्मत चयन भएका छन् । नगर सम्मेलन आयोजक कमिटी अध्यक्षसमेत रहेका चाम्लिङलाई पहिलो नगर
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा हस्ताक्षरित नेपाली काँग्रेसको साधारण सदस्यता हात पर्यो । साधारण सदस्यता पाउँदा उनी कम्ती खुसी थिएनन् । खुसीमापक यन्त्र आविष्कार हुँदो हो त उनले नापेर देखाइदिन्थे । यो
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाको राजनीति दुर्छिमको कब्जामा रहेको बताइन्छ । नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नगर अध्यक्ष र सभापतिमा दुर्छिमकै नेता निर्वाचित भएपछि
रेग्मीटार (खोटाङ) । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई रेग्मीटारदेखि मोहित भएका छन् । ‘आहा रेग्मीटार !,’ सामाजिक सञ्जाल फेसबुकमा रेग्मीटारको तस्बिर सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले लेखे, ‘राम्रो ठाउँ रोजेर जनताले