हलेसी (खोटाङ) । त्रियुगा नगरपालिका–६ जलजले उदयपुरनिवासी प्रभा राईले हलेसी महादेवको नाममा १ तोला ४ लालको सुनको सिक्री चढाएकी छन् । त्रिनपा–१४ साउनेमा रहेको साउने
हलेसी (खोटाङ) । पुस २४ गते । रातिको ९ बज्दै थियो । गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका २८औं महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल
समुद्री सतहदेखि दुई हजार १९५ मिटर उचाइमा रहेको हाँडीकोट । यहाँबाट नाङ्गो आँखाले दर्जनौं हिमशृङ्खला देख्न सकिन्छ । मुटु छुने चिसो ! लुगलुग कमाउने सिरेटो हाँडीकोटमा चलिरहन्छ । वर्षाको समयमा
सूर्योदयको जिल्ला भनेर चिनिने इलामलाई पहाडकी रानीसमेत भन्ने गरिन्छ । इलामको सुन्दरता चियासँग समेत जोडिएको छ । इलाममा उत्पादित चिया विश्वप्रसिद्ध मानिन्छ । भीरपाखामा समेत पैसा फलाउने इलाममा चियासँग सम्बन्धित
फ्लोरेन्स नाइटिङ्गेल हामीले सुनेकै नाम हो । सन् १८२० मे १२ मा इटलीको फ्लोरेन्स सहरमा उनी जन्मेका थिए । जतिबेला उनी पढ्दै थिइन्, त्यतिबेला नर्सिङ पेसालाई अवहेलना गरिन्थ्यो । ‘छि
साहित्यलाई भोजनालयसँग तुलना गरिएको छ । नुनथला, खोटाङका नवीन संघर्ष पनि सहमत छन् । तर, उनी थप्छन्, ‘कलात्मक राजनीति हो– साहित्य ।’ साहित्यलाई कलात्मक राजनीतिसँग तुलना गर्ने संघर्ष २० वर्षदेखि
घोडाको तबेलामा काम गर्ने कुनै गरिब व्यक्तिको छोरा पनि विश्वप्रसिद्ध कवि बन्छ भन्ने कल्पना सायदै कसैले गरेका थिए । यस्तो सुने कोही कसै अचम्ममा पनि पर्न सक्छन् । तर, अचम्म
‘दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा प्रवीणता प्रमाणपत्र तह पढ्दै थिएँ,’ संगीतकार शान्तिराम राईले अतीत सम्झे, ‘क्याम्पसले सांस्कृतिक कार्यक्रम गरेको थियो । म तेस्रो भएँ । यो संवत् २०४४ सालको कुरा हो
कम्युनिस्ट अर्थात् एउटा झोला बोकेको, चप्पल लगाएको, कपाल नकोरेको, झुस्स दाह्री पालेको र दुब्लो मान्छे । विद्यार्थी जीवनमा कम्युनिस्ट भन्नासाथ मेरो दिमागमा यस्तै विम्ब उत्रन्थ्यो । कम्युनिस्ट अर्थात् एउटा फरकखालको
रोजगारीको सिलसिलामा जापान पुगेका बागलुङको गलकोट क्षेत्रका व्यक्तिले जापानमै रेस्टुरेन्ट खोल्ने क्रम बढेको छ । जापानका मुख्य सहर टोकियो, नागोया र ओसाकामा धेरै गलकोटेले रेस्टुरेन्ट चलाएर बसेका छन् । रोजगारीका
यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम निकै बढ्ने वैज्ञानिकहरूको तर्क छ । संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) ले तयार पारेको प्रतिवेदनअनुसार यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको जलवायुमा निकै परिवर्तन आउने
स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन । उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले
‘तिम्रो यादमा कुनै दिन दिइएको यो चिनो, तिम्ले मलाई फर्काइदियौ । यस चिनोलाई सम्हालेर राख्नू ल ।’ पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरअंकित पाँच सय रुपैयाँको नोटमार्फत यस्तो अनुरोध गरिएको छ ।
सफल व्यक्तित्वको कथा धेरै लेखिन्छन् । पढिन्छन् । त्यसबाहेककाको संघर्षका कथा कति होलान् कति ? कति लेखिन्छन् । कति लेखिँदैनन् । त्यसमध्ये म रवीन चाम्लिङ पनि एक हुँ । मेरो
वराहपोखरी । पोखरीमा पाइने रातो र सेतो प्रजातिका माछा लोप हुँदै छन् । माछाको चोरीसिकार र जलचरले नष्ट पार्न थालेपछि नौलोखालका माछा लोप हुँदै गएको स्थानीयको भनाइ छ । स्थानीय
अप्सरा सेर्मा साथीसंगीबीचमा आफू केही अग्ली र राम्री थिइन् । उसै त तराईको भूमिमा चलचित्रको फेसनले छपक्कै छोइहाल्ने । साथीहरूले ‘तँ त पछि हिरोइन हुन्छेस्’ भन्दा मन फुरुङ्ग हुन्थ्यो ।
तपाईंको बच्चा अस्वाभाविक रूपमा मोटाउँदै गएकाले चिन्तित हुनुहुन्छ । त्यसो हो भने चिन्ता गर्न पर्दैन । तर, तपाईंले आफ्नो बच्चालाई समयमा खाना खान दिनुपर्छ । त्यतिमात्रै होइन, समयमा सुत्न दिने
मुन्धुम अध्येता भोगीराज चाम्लिङ मतदान गर्न एभेन्जर मोटरसाइकलमै घर (हलेसी–तुवाचुङ नगरपालिका–५ खोटाङ) पुगे । मुन्धुम अध्येता चाम्लिङले मतदानमात्रै गरेनन्, घरमा रहँदा समाजसेवा गरे । उनले घरायसी कामसमेत गर्न भ्याए ।
नेपालको संविधानको धारा ३२ को भाषासम्बन्धी हकमा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ लेखिएको छ ।
नेकपा खोटाङ ओली समूहले संसद् विघटनको पक्षमा २०७७ पुस १२ गते मोटरसाइकल र्याली निकाल्यो । त्यसको दुई दिनपछि पुस १४ गते नेकपा खोटाङ प्रचण्ड–माधव समूहले संसद् विघटनको विरोधमा कार्यक्रम गर्यो