सडकमा गाडी गुडेका छैनन् । तर, बाटो काट्ने ठाउँमा रातो बत्ती बलिरहेको छ । कतै जान हतार छ । र पनि मानिस हरियो बत्ती बल्ने
बोझेओडारमा अजिङ्गर बस्ने गर्छ । त्यहाँ रहेको अगिङ्गर समय–समयमा बाहिर निस्कन्छ । अजिङ्गर बाहिर निस्क्यो भने अशुभ हुन्छ । बोझेओडारको प्रसंग आउनसाथ हलेसी भेगका वृद्धवृद्धाले परापूर्वकालदेखि यस्तै कथा सुनाउँथे ।
चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा बसेको तीन महिना बित्यो । युनान मिन्चु विश्वविद्यालयका चिनियाँ विद्यार्थीलाई नेपाली भाषा पढाउने, बेलाबेला नजिकका ठाउँमा घुम्न जाने, राति अबेरसम्म फेसबुकमा झुन्डिने र बिहान अबेरसम्म
हलेसी (खोटाङ) । हलेसीलाई समृद्ध बनाउन लाँकुरीभन्ज्याङदेखि पात्लेकुवासम्म, गुराँसेदेखि जुगेसम्म र ऐंसेलुखर्कपट्टिका बस्तीजति खाली गर्नुपर्छ । उल्लिखित क्षेत्रमा बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि लोभलाग्दो जंगल बन्छ । त्यतिमात्रै होइन, बगैंचा,
दुर्छिम (खोटाङ) । योजनाबद्ध तरिकाले काम गर्ने हो भने हलेसीलाई पाँच वर्षभित्रमा हरियो बनाउन सकिन्छ । ‘हरियो हलेसी बनाउन त्यति धेरै मिहिनेत गर्नैै पर्दैन,’ नेपाल कम्युनिस्ट पार्टी नेता टंक राईले
हलेसी (खोटाङ) । हलेसी महादेवस्थान विकास समिति अध्यक्षमा पूर्वसांसद टंक राईलाई नियुक्त गरिएको छ । नेकपा नेतासमेत रहेका राईलाई चार वर्षका लागि समिति अध्यक्षमा नियुक्त गरिएको हो । अध्यक्षविहीन रहेको
सुरुङ भएर बगेको सोरुङखोला । लामो जँघार तरेपछि दोभानमा पसल भेटिन्छ । ढाक्रेहरू सिन्दुरेबेंसीबाट एकैचोटि यहीँ बास बस्न आइपुग्छन् । बीचमा बस्ती छैन । खोला तरेर दोभान आइपुग्नु, सानोतिनो लडाइँ
जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अघिल्लो दिन (३० सेप्टेम्बर २०१९) बिहान साढे ८ बजे कक्षा सुरु गर्न लाग्दा विद्यार्थीले भने, ‘गुरुजी, एकैछिन, हाम्रो एउटा कार्यक्रम छ ।’ के कार्यक्रम
तिर्खाले भुतुक्कै पार्यो नर्सिङ्गेमा । पानी छोडियो बरपानीमा । प्यास मेट्नु न्याउलीखोप पुग्नुपर्छ । धाराको सफा पानीका लागि राउतखर्क उक्लिनुपर्छ । पसिनाले लपक्कै भिजेको छ, खाँडीको भोटो । महाभारत डाँडाको
पहिलोपटक सानोमा बुवाआमासँग दिक्तेलको बुढेश्वर महादेव गुफामा पस्दा कम डर लागेको होइन । अलिक पछि बिजुवाथानको महादेव गुफा, गुप्तेश्वर महादेव गुफा हुँदै हलेसीको महादेव र बसाहथान गुफामा पस्दा अनौठो र
साइँला बाबै : भोलि बिहानको रों खानु बोबोला बो राउतखर्क ? काजिम्पा : बोबोला छिटो तिरे, राउतखर्क छुमा तिरे । साइँला बाबै र काजिम्पाको संवाद सुनें । उनीहरू हाम्रो समूहको
चारैतिर जंगल । जता हेरे पनि सल्लाका रूख । सल्लाका एकोहोरो सुसाइ सुन्दा संगीत पाठशाला पुगेको अनुभूति हुन्छ । थाकेका बटुवाले सल्लाको सुसाइसँगै थकाइ मार्दा कम्ती आनन्द मान्दैनन् । त्यस्तो
नेपाली युवा छिमेकी देश भारत अनि अरब, मलेसिया, कोरिया, जापान, युरोप, अमेरिका जताततै पुगेका छन् भन्ने कुरा त घामझैं छर्लंग छँदै थियो । काठमाडौंबाट प्लेन चढ्ने बेला अन्तर्राष्ट्रिय विमानस्थलको घुइँचोले
‘भ्युटावरजस्तै लाग्यो,’ भुम्जुमा भेटिएका हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले भुम्जुको बयान गरे, ‘एकैठाउँ बसेर सात जिल्ला देख्न पाउनु भनेको भ्युटावरजस्तै त हो नि ।’ भुम्जु पुग्नेलाई हलेसी सूचना केन्द्र
आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भदेखि नै हामीले विभिन्न प्राकृतिक विपत्ति र संकट धैर्य र अदम्य साहसका साथ सामना गर्दै आइरहेका थियौं । तपाईंहरूको निरन्तर र अन्तरहृदयदेखिको साथ, सहयोग एवम् हौसलाले
बिहानीपख विश्वविद्यालय परिसरमा हिँड्दै थिएँ, एकजना अधबैंसे मानिसले मलाई ‘क्यान यु स्पिक इङ्ग्लिस’ भनेर सोधे । अंग्रेजी थोरथोरै काम चलाऊ बोल्न जान्ने हो र पनि म थोरै वा अलि–अलि भन्न
…..र हामी पाँचजना अञ्जु, महेश, रञ्जना, गणेश र म पंक्तिकार आफू पढेको स्कुल सम्झेर दिक्तेल जाने भयौं । म बिहानको पाँच नबज्दै काठमाडौंको कोटेश्वर चोक पुगिसकेको थिएँ । महेशले जानकारी
जनआस्था साप्ताहिकसँग नजोडिए पनि संवत् २०५७ मा मैले लेखेको ‘कोदोको झोल र फोटोको खोल’ शीर्षाकृत समाचार प्रकाशित भयो । समाचार लेखेको महिना दिन बित्दासमेत समाचारका पात्रहरूले पाठकपत्रसम्म लेखेनन् । पाठकपत्र
बलु दाइ भेट्नु छ । जो, मलाई भेट्न अगाडि दौडिएका छन् । आहालेमा साथीहरू छाडेर एक्लै हिँडे उकालो । म ढुक्क छु । दाइका लागि भान्टाबारीभन्दा अगाडि छिर्ने मेलोमेसो छैन
मान्यवर उपप्रमुखज्यू, आराम छौं । ‘सेल्फ क्वारेनटाइन’बाट आरामको कामना गर्छौं । तपाईं हामीजस्तो ‘सेल्फ क्वारेनटाइन’मा बसिरहन नपाउने भएकाले आरामको कामना गरेका हौं । स्थानीय सरकारको जिम्मेवार भूमिकामा रहनुभएकाले नगरवासीको