७ तस्बिरमा ग्रामीण एम्बुलेन्सको वास्तविकता


ग्रामीण एम्बुलेन्स भन्दा धेरैलाई थाहा नहुन सक्छ । सहरमा जस्तो गाउँघरमा एम्बुलेन्स गुड्दैनन । अपवादबाहे गाउँमा एम्बुलेन्स सेवा पाउन सहज छैन ।

भौगोलिक विकटाले त्यसो भएको हुन सक्छ । त्यसो भएकाले गाउँघरमा डोको, पिठ्यूँ र डोलीजस्तोमा बोकेर बिरामी अस्पताल पुर्याइन्छ । त्यस्तो एम्बुलेन्स यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्