‘अस्ट्रेलियामा दिउँसो बैंकको जागिर खान्थेँ । बिहान बेलुका घन्टाको ३० डलर पाइने काम पनि गर्थें । तर, त्यहाँ मन रमाउन सकेन । ती सबै छाडेर
हाम्रो समाजमा नेता र जनतामा सिँढीको शृंखला छ । समानता छैन । लगभग त्यस्तै सम्बन्धको अवस्था राजधानी र मोफसलमा छ । त्यो भिन्नताको अवस्था सुविधा र हैसियत दुवैमा छ ।
विनयकुमार कसजू विकास पत्रकारिता, बालसाहित्य र फिचर लेखनका एक सिद्धहस्त व्यक्तित्व । यो व्यक्तित्व निर्माणमा कसजूले २०२९ सालमै अधिवक्ता कमल मलेगो र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्वप्रमुख मनमोहन श्रेष्ठसँग मिलेर
कुलुङ मातृभाषा, साहित्य, संस्कृति, वंशावलीको खोजीमा खुसुखुसु लागिपर्ने एउटा नाम हो– भूपध्वज थोमरोस् (राई) । आफू खाइनखाई भाषाको सेवामा जुट्नेमध्ये एक हुन् । हुन त अधिकांश मानिस सुखसयल, ठाँटबाँडको जिन्दगी
‘तिम्रो पत्रकारिताले देशको गरिबी कति प्रतिशतले घट्यो ?’ सयौं चेलालाई सोध्ने प्रश्न नै यही हो । नेपाली पत्रकारिताका गुरु प्राध्यापक लालध्वज देउसा राई यसरी नै सोध्छन् । त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार
‘पत्रकार भइएला वा भइन्छ भन्ने जीवनमा कहिल्यै सोचिएको थिएन,’ कुराकानी गर्नुको उद्देश्यबारे जानकारी गराएपछि आनाकानी गर्दै सुरुवातमै भने, ‘तर, हामीजस्ता अधिकांशको जीवनमा यस्तै हुन्छ कि के हुने भन्ने कुराको निर्धारण
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्राविधिक टोलीले संवत् २०७४ चैत १५ र १६ गते मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–हलेसी र हलेसी–बिजुले सडकखण्डको कालोपत्रे गुणस्तर परीक्षण गर्यो । दुवै सडकखण्डको कालोपत्रे गर्न तयार
दुई ‘प’ मा टिकिराख्न मुस्किल छ भन्ने सहरमा चर्चा छ । त्यो हो– पत्रकारिता र प्रेम । नेपाली भाषाको पत्रकारिता खासगरी आर्थिक र भौतिक दुवै रूपले असुरक्षित मानिन्छ । प्रेममा
बेलायतको अल्डरसमा रहेको इम्पेरियल हलमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतको अधिवेशनले प्रमिला लाबुङ राईलाई अध्यक्षमा सर्वसम्मत चयन गर्यो । यो संवत् २०७४ भदौ १२ गतेको कुरा हो
उनको नामै जो छ यात्रा । घरपरिवार र छोराछोरीको माखेसाङ्लोमा बाँधिएर साङ्लो चुँडाउँदै यात्रामा कुदिरहेका हुन्छन् उनी । यात्राको हरेक पल साथैमा हुन्छ क्यामेरा । सुनसरी तरहरानिवासी यात्रा थुलुङ आफूलाई
काठमाडौंबाट फर्केपछि सुनसरीको तरहरामा रहेको बोर्डिङ स्कुलमा पढाउन थाले । लेखनको भोक–प्यासले पछ्याउन छाडेन । साहित्यमात्रै होइन, समाचार लेख्न मन तुल्बुलिएकै थियो । नेपाल प्रेस इन्स्टिच्युटले मोरङको विराटनगरमा तीनमहिने आधारभूत
पत्रकार विश्वजित किरातीको जन्म संवत् १९९९ असार २९ गते साबिक छिन्ताङ–४ कुभाङ धनकुटामा भएको हो । किराती बुवा डिल्लीमान बलिहाङ बान्तावा राई र आमा तितारी छारामाका जेठो छोरा हुन् ।
तपाईं लाहुरे कि पत्रकार बन्ने ? भन्ने प्रश्न सोधियो भने धेरैजसो युवाले लाहुरे नै बन्ने उत्तर दिन्छन् । तर, झापाका दीपिन राईमा भने यो कुरा लागू हुँदैन । हिजोआजका युवा
बुङ्वाखा । अर्थात् फूलबारी । बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशित मासिक पत्रिका हो । यसका सम्पादक पदम राई हुन् । प्रकाशनकालदेखि राईकै व्यवस्थापन र सम्पादनमा पत्रिका प्रकाशित हुँदै आएको छ
समाज रूपान्तरणविना देशविकास सम्भव छैन । त्यसका लागि पत्रकारिता अपरिहार्य छ । यही मान्यताबाट अभिप्रेरित भई संवत् २०५५ मा ‘सुम्निमा पाक्षिक’ भित्तेपत्रिकाबाट पत्रकारितामा हाम्फालेका महेश्वर चाम्लिङको आफ्नै पहिचान छ ।
उच्चशिक्षा अध्ययनक्रममा झापाको दमकमा रहँदा साहित्य लेखन हुँदै पत्रकारितातिर आकर्षण बढ्यो । यो संवत् २०५३ सालतिरको कुरा हो । ‘क्याम्पसमा स्वागत नेपालको सम्पादनमा दमकबाटै नौलो सृष्टि साप्ताहिक प्रकाशन हुन्थ्यो,’ किरात
एसएलसी परीक्षा दिएर सोलुखुम्बुबाट काठमाडौं झर्दा पत्रकारिताको ‘प’ पनि थाहा थिएन । यदाकदा रेडियो सुनेबाहेक न त टेलिभिजन नै देखेकी थिइन् । न त पत्रपत्रिका नै पढ्न पाएकी थिइन् ।
१२ वर्ष अघिसम्म रेडियोमा बोल्ने व्यक्तिलाई ‘सेलिब्रेटी’ नै मानिन्थ्यो । एफएम रेडियोमा समाचार वाचन गर्ने, कार्यक्रम सञ्चालन गर्नेलाई चिन्नेले सम्मान गर्थे । सूचना, समाचार र मनोरञ्जनको स्रोत मानिने एफएम रेडियोमा
पञ्चायतकालमा जातीयता जनाउने शब्द कतै प्रयोग भइहाले प्रशासनको आँखीमात्र होइन, जेलको छिँडीतिरै पठाइदिन्थे । थाहा हुँदाहुँदै पनि राज्यबाट धूलो सम्झिइएका आदिवासी कलमवीरहरूले दुस्साहस गरे । त्यही पंक्तिमा उभिएका पत्रकार हुन्–
सानैदेखि पत्रकार बन्ने दृढइच्छा बोकेका भोटराज राई स्थापित पत्रकारको नाम हो । सानोमा रेडियो र टीभीको समाचार सुन्न र हेर्न रुचाउने राईले एसएलसीलगत्तै पत्रकारितालाई आत्मसात् गरे । साबिक मात्तिम–१ खोटाङ