‘कान्तिपुर संवाददाता बन्न निकै पढ्नुपर्नेजस्तो लाग्थ्यो’
त्यतिबेला कम्प्युटर, इमेल, इन्टरनेट, फ्याक्स, मोबाइल थिएनन् । अनलाइन, फेसबुक, ट्वीटर, याहु, हटमेल, युट्युब हुने कुरै भएन । पत्रपत्रिकासमेत साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र फाट्टफुट्ट म्यागेजिन प्रकाशित