स्वाभिमानी सुगाकुमारी
दुर्छिमका साल्तेम्मा, गैराटोल, डाँडाटोल सल्लेनीमा उत्पादित तरकारी, अन्नपात, फलफूल बजारसम्म पुर्याउने काम कसले गर्लान् ? सम्बन्धित गाउँठाउँका किसानद्वारा उत्पादित उत्पादन बेच्न चाहनेले हलेसीसम्म पुर्याउनै पर्यो । तर, बजारसम्म पुर्याएर बेच्ने