मयुर बिस्तारै देखापर्न छाडेका छन् । गाउँको नजिकसम्म आएर नाच्ने मयुर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयुर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् । गजमेरले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ विजेता बनेका हुन् ।
सरकारले नेपालका विभिन्न जातिमध्ये ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । सूचीकृतमध्ये एक हो– राई । राईभित्रका भाषिक, सांस्कृतिक समुदाय हुन्– कुलुङ, पिल्मोङ र सोताङ । यी तीनैथरिको नाम
सप्तरी । कञ्चनरूप नगरपालिका सप्तरीले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरूलाई
रामपुर (पाल्पा) । आफूमा मिहिनेत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण याम खाम्चाले दिएका छन् । दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने खाम्चा सुन्न र राम्रोसँग
खडेरी लाग्यो । लामो समय खडेरी लागेपछि कुवाका पानी सुक्दै गए । पानीको हाहाकार मच्चियो । तर, इन्द्रेणीपोखरीमा रहेको कुवाको पानी सुकेन । अन्तका सुक्न थालेपछि स्थानीयले सोही कुवाको पानी
लमजुङ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले दुरा समुदायका युवा तथा महिलालक्षित तालिम आयोजना गरिएकोमा खुसी व्यक्त गरेका छन् । जलवायु परिवर्तन, आदिवासी जनजातिको दिगो स्वनिर्धारित विकास तथा नीतिगत पैरवीसम्बन्धी
सडकबाटै भुलभुले दूधकुण्ड देउधामको प्रवेशद्वार देखिन्छ । मध्य–पहाडी लोकमार्गको भुल्के (नेर्पा)मा रोकिएका पाइला सिँढी उक्लँदै जाँदा भुलभुले दूधकुण्ड देउधाम प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट बायाँपट्टि सातवटा ढुंगेधाराबाट आइरहेको पानी हेरिरहूँजस्तो लाग्छ
ओखलढुंगा । विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगितामा प्रतियोगितामा कमल गाउँपालिका ६, झापाका बलबहादुर राई प्रथम भएका छन् । विश्वभरिका १ सय १९ जना सहभागी कोङकोङमा प्रतियोगितामा दिक्तेल रूपाकोट
खोटाङ । साकेला गाउँपालिका अध्यक्ष अर्जुुनकुमार खड्काले आफ्ना भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न भुुजेल समुदाय नै सक्रिय र चनाखो हुुनुुपर्ने सुुझाएका छन् । भुुजेल भाषा, संस्कार तथा संस्कृति प्रशिक्षण कार्यक्रम
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा ११ लाख ६० हजार ६६० रुपैयाँ संकलन भएको छ । संवत् २०७७ चैत २४ देखि ०७८ वैशाख १५ गतेसम्मको भेटी
चाल्र्स डार्बिन ब्रिटेनका प्रकृति–वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनको खोजभन्दा पहिले के विश्वास थियो भने धर्तीमा फरक–फरक जीवको उत्पत्ति फरक–फरक रूपमा भएको हो
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९
खोक्चिलिपा बुक्टो (हलेसी) । स्थान : खोक्चिलिपा बुक्टो । अर्थात् बसाहा गुफा । समय : बिहान ८ः३० बजे । किराती नछुङ (धामी) चरुमान राईले अदुवा, वाबु (चिन्डो)मा चोखो वासिम (जाँड)
झुपडी छैन तर, तीनतले घर छ घरमा केही खाँदैन तर, होटलमा चौरासी व्यञ्जन खान्छ धर्म मान्दैन तर, मन्दिरमा पूजा गर्छ जात बराबर भन्छ तर, विभेद गर्छ नारी स्वतन्त्रताबारे बोल्छ तर,
कार्यालयका लागि उचित स्थान छनोट एवम् उपयुक्त भवन व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कामलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालय रूपाङ्कन गर्ने काम हो
सर जगदीशचन्द्र बोस भारतका प्रथम वैज्ञानिक थिए, जसले बोटबिरुवा पनि अन्य जीवजन्तुजस्तै संवेदनशील हुन्छन् भन्ने प्रमाणित गरे । बोटबिरुवालाई पनि सुख, दुःख, गर्मी, जाडो, प्रकाश, आवाज र उत्तेजनालगायतका अनुभूति हुने
शिक्षा समाज विकासको मूल आधार हो । ज्ञानमा आधारित समाजको माध्यमबाटै मुलुकको समृद्धि सम्भव छ । त्यसैले गतिशील युगअनुकूलको गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । गुणस्तरीय शिक्षामार्फत नै सामाजिक, आर्थिक
स्टेजमा गीत गाउन उक्लिरहँदा मेलिना चाम्लिङ राई सानी देखिन्छिन् । जब राईले गीत गाउन सुरु गर्छिन्, तब दर्शक ताली बजाउँदै नाच्न थाल्छन् । कहिले ननाच्नेकालाई पनि नाचौं–नाचौं बनाइदिन्छ उनको स्वरले
किरातीका परम्परागत घर कस्ता हुन्थे ? उनीहरू कस्ता घरमा बस्थे भन्ने इतिहास सुरक्षित गर्न मुन्दुममा वर्णन गरिएअनुसारको हलेसीमा पितृघर (माङ्खिम) बनाइने भएको छ । किरातीले निर्माण गर्ने घरसम्बन्धी मुन्दुममा वर्णन