खप्टिरहन्छ दुःखमाथि दुःखको त्यो भारी पहिरोले तानिदिने कठै ! मेरै घरबारी । पहाड चढौं पहिरो छ, मधेस खोलाबाढी दुखियाको भाग्यमा फुटेको छ हाँडी, मन बिसाउनी
कति राम्रो खोटाङ जिल्ला सदरमुकाम दिक्तेल बजार रूपाकोट शिर बनाई तापखोला बग्छ हजुर लेकमाथि लालीगुराँस बेंसी खोला सुसाउँछ घाँसदाउरेको मीठो भाषा सबैको मन रसाउँछ कति राम्रो खोटाङ जिल्ला धान, कोदो
तिमी एक्लो छैनौ प्रिय म छु तिमीभित्र सम्झमात्र केवल मलाई म हुनेछु मित्र तिम्रै याद बटुलेर लेख्दै छु यो गीत जहाँ जाउँ जता जाउँ हुन्छु तिमीसित युगौंयुग नमर्ने यो, अमर
म पनि यही सहरमा छु हजुरजस्तै हुने रहरमा छु । आउनु भा हो खाली खुट्टा सुनकै जुत्ता लाउनुभयो । हजुर यस्तो हुनलाई– कसको आशिष पाउनु भयो ? म पनि यही
यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौ भने तिमीलाई थाहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ सखारै यो गाउँ व्युँझन्छ खेतमा जान्छ
म भीष्म धिमाल म लौरो/म भर्याङ म हली/म गोठालो मलाई प्रिय लाग्छ गन्ध– गोबरको । म उनीहरूकै हुँ जसले मलाई टेकेर तरे राजनीतिको खतरा भेल म तिनीहरूको नै थिएँ जसले
यो धर्तीको जुठे नामको तुच्छ गरिब नाइँ म बन्न सक्तिनँ महान् रामप्रसाद शर्मा आम्मै ! आम्मै उनको बाजेको थियो सात गाउँ लेखोपाखो विर्ता दुई बीस हिउँद–वर्षा मेरा बाउले उनकै घरमा
अब एउटा नयाँ किताब लेखिँदै छ मानिसहरू भन्दै छन् राजाको जुँगावाला टोपीले शिर उठाउने छैन रानीको कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण हुने छैन युवराज्ञीको शिरमा दैवी
राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौंमात्रै देखे । बाघ, भालु वा कुनै जनावर भन्ठानेर निशाना साँधिरहेका थिए । उनको वाणमा डाँफे चरी आएर बस्यो
न त टिफिन बोकी आउँथे हाम्रा पितामाता घुम ओढेर स्कुल गइन्थ्यो, कहाँ पाउनु छाता ! स्कुल जाँदा सधैं हामी मकै खाजा बोक्थ्यौं, पोइसो भेटे किनिखान्थ्यौं मिठाइ दाना राता । बिहान
खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर । टेम्के–अरूणको सीमा बाँधी, सधँै बाँचिरहन्छ भोजपुर । डाँडापाखा मलजल गर्छ, आत्मनिर्भर भई बाँच्छ । समानता र सहअस्तित्व राख्दै, विकासपथमा लम्किरहन्छ पौरख गर्छ, पसिना
१ भूपाल राईबारे बोल्न सजिलो छ किनभने सार्वजनिक व्यक्ति भएका कारण सबै कुरा थाहा छ । भूपाल दाइबारे बोल्न फेरि अप्ठेरो पनि छ । किनभने उहाँ कवितामार्फत चुनौतीको भाषा बोल्छन्
अतीत होस् या वर्तमान यति खेरै लेखे पनि तिमी किन दुख्छौ सानु कथा मेरै लेखे पनि । जिन्दगीको तालमा लेख्छु बेतालमा झनै लेख्छु लेख्दै जाँदा थोरै हुन्छ धेरै लेखे पनि
आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो अनुहार कस्तो देखिन्छ ? उहाँलाई केही पनि सायद याद थिएन । जिन्दगीको लामो समय उहाँले ऐना नहेरेरै बिताउनुभयो ।
आमा चुपचाप दाजु र दिदीहरू चुपचाप अनि म पनि मौन यस्तै चुपचाप र मौनताको परिधिभित्र चलिरहन्छ आपाको राजनीति । आमा भात तरकारी पकाउँछिन् तर किन आपाले नै तरकारी बाँड्नुपर्ने दाजु
नधकाई आफ्नै सम्झी मनका कुरा खोल सानु भाग्य कतै छिनिन्छ कि एक बचन बोल सानु । तिम्रा लागि हरपल यो दिल खुला छ सँगै तोक्न मन भए मायाको मोल सानु
आज घरकै आँगनमा छ मेला गजबको टाटे–पाङग्रे कुकुरको भेला गजबको एकै ठाउँ छन् हाँस्ने, रुने र चिच्याउने रमितै छ तुजुकको खेला गजबको ठेगान छैन कैले को, कसको जालमा पर्छ कुखुरो
सन्चै छु यावाची हौ ! दुखेको म छैन दुखियाको मुग्लानमा दुख्ने रोगै छैन । खरुकीको बुटाभरि जस्तो दुख्थ्यौँ हामी छैन यहाँ दुख्ने ठाउँ जता चिमोटे नि दुखे बरु पीर दुख्छ
मलाई खोज्नु भो कि ठाँटी फलैँचामा हजुरैको तस्बिर आयो गलैँचामा । जति उन्छु धागो उति गाँठो पर्छ फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ फूल खोज्नु भो कि रित्तो बगैँचामा हजुरैको
नेपालको संविधानको धारा ३२ को भाषासम्बन्धी हकमा ‘नेपालमा बसोवास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ लेखिएको छ ।