हिजो रोजहरू दिने दिन थियो, बेहिसाब बगिरहने समयको एउटा क्षणलाई नाम दिइएको— प्रणय दिवस। हिजो जीवनसाथीमा बदलिने मीठो सपनाको दिन थियो, र, आज ओइलिएको त्यो
बिस्तारै हिँडिरहेको मान्छे पनि हस्याङफस्याङ गर्दै दौडिरहेझैं देख्छु बिस्तारामा पल्टिरहेको मान्छे पनि भीरको टुप्पोबाट हामफालिरहेझैं देख्छु कोही पानी पिइरहेको भए पनि आगो ओकलिरहेझैं देख्छु कोही हाँसिरहेको भए पनि रोइरहेकोजस्तो देख्छु
सडक किनारै पर्न गयो गाउँ जहाँ बाटोभन्दा पहिला पाइताला बनेका थिए नक्सा, त्यही पाइताला अहिलेसम्म सरकारको नजरमा छैन । हामी त हुर्कियौं दल्छिन ढुंगासँग रगडिँदै, चकचके घाममा खुट्टाले लेख्दै आफ्नै
माथि डाँडामा बसेर ठूलो आवाजले कराउन अप्ठ्यारो भए पनि कतै चौतारीमा बसेर उही विषयमा गफ चलाउन अप्ठ्यारो भए पनि कुनै सभा वा मञ्चहरूमा विश्लेषण गर्न वा बोल्न अप्ठ्यारो भए पनि
प्रत्येक वर्ष मुलुकमा लुसुक्क गणतन्त्र पस्छ र, छटपटाइरहेका आत्माहरूलाई उसकै छाँयाले कुल्चेर जान्छ जहाँ महँगा–महँगा महलहरू छन् महँगा–महँगा गाडीहरू गुड्छन् महँगा सपना बाँड्ने ऐसका निदहरू डुल्छन् र त, गणतन्त्र दुःखीको
अन्तर उसले हाँसेर हेरिरहँदा म रोइरहेको थिएँ ऊ उठेर भनिरहँदा म ढलिरहेको थिएँ म घायल थिएँ किनकि घाइते मुटु अत्यधिक दुख्छ ! (२०६१) चुलेसी जति टल्काउन खोज्यो उति टल्किन्छ –
मेरो अन्तिम च्याट थियो । उनले पनि समाप्ति गर्न चाहेकी थिइन् । ढिलोढिलो एउटा मेसेज आयो । पढें । ‘प्रेमका लागि के दुःख गर्छौ ? धर्तीको शब्दकोश पल्टाएर हेर,’ उनले
यति निकटबाट पहिले कहिल्यै देखेको थिइनँ क्रोधले तातेको तिम्रो रातो अनुहार यति निकटबाट पहिले कहिल्यै सुनेको थिइनँ आक्रोशले काँपेको तिम्रो चर्को आवाज यति निकटबाट पहिले कहिल्यै गरेको थिइनँ तिम्रो सघन
शीतको पाइताला नपखालिँदै पुगेको थिएँ बालुवाटार जहाँ धुम्म थियो सिंहासन उसले भन्यो– तिमीलाई कसले बोलायो र आयौ यो आँगनभित्र हुन त म कुनै दूतावासको दूत थिइनँ म कुनै बातसित मिसिएको
उघारेर खुवालुङ मुन्दुम फलाकी आयौं तमुर सुनकोसी दोभानै टेकी । आए पुर्खा उधिन्न उधैं छिचोलेर चोमलुङको छानामुनि शीतल ओढेर, सभ्यताको शिखर थियोे उहीँ बगेको सात समुद्र जे भए नि हिमाल
म अप्राथमिक ऊ प्राथमिक म निम्नमाध्यमिक ऊ माध्यमिक म अमाध्यमिक ऊ उच्च माध्यमिक म अउच्च माध्यमिकमात्र ऊ युनिभर्सल म अब्याचलर ऊ विद्यावारिधि म अप्राथमिक यसरी छानिएको प्राज्ञिक म अप्राज्ञिक म
किलाले यसपटक निकै दुःख दियो साइकल टायर फटायो पैताला छेड्यो टिटानासबाट बच्न पाखुरामा घोप्नुपर्यो त्यसपछि ज्वरो आयो ज्वरोसँगै आँखामा समस्या भयो आँखा सन्चो नभएर चिलाइरह्यो हेर्नु केही भएको छैन यो
पानी पर्यो बादलको पसिना रोईकन देखायो असिना गहभरि आँसुले भरियो मायालु बोलीले यो चित्त काटियो संरक्षण गरौं जाँतो र ढिकी पुर्ख्यौली मेसिन यो मेरो बिन्ती मातृभाषा के भई हरायो बोल्न
हरेक निर्देशन मलाई कोठे लाग्न थालेको छ अचेल म हो कि ऊ अचेत माथि बसेर जो पनि दौरासुरुवाल भिर्छ र तमासाको भीरमा लगेर जनतादेखि सडक सिंहदरबारदेखि शीतलनिवासको सेता भित्ताहरू सम्मले
१. म्याडम कोही म्याडम कुकुर्नी कोही म्याडम डक्टर्नी कोही म्याडम मास्टर्नी कोही म्याडम नोकर्नी तर हाम्रो देश नोकर्नीलाई भन्दा प्यारो कुकुर्नीलाई मान्छ किनभने कुकुर्नी म्याडम भक्कु भुक्छ प्रेमले रुक्छ अनि
अति व्यस्त सहरमा मुटु कसरी चल्छ प्रेसरको यस्तो चापमा नसा पड्किन्छ । जताततै अस्तव्यस्त खचाखच भीड छ मुकामजति हटाएर गाउँमै अस्पताल चल्छ, अति व्यस्त सहरमा मुटु कसरी चल्छ ? यात्रा
१. घर–१ बाले भनेको हाम्रो घर जाती छ बाले बनाको । २. घर–२ आठ सालको वैशाख महिनामा छाना छाएको । ३. आपा असी सालमा बहत्तर वर्ष पुग्छ नयाँ वर्षमा ।
आँखाभरि, मुटुभरि केवल तिम्रै माया जता हेरूँ देख्छु मैले तिम्रै तिम्रै माया । मेरो कल्पनामा तिमी, मेरो धड्कनमा तिमी छौ किन–किन तिमीले लुकेर हेर्ने गर्छौ । आईदेऊ तिमी किन लज्जाउँछौ
स्कुलमै मिल्छ साथी चेतनाको ज्योति विद्यै रै’छ ठूलो धन विद्यै हीरा, मोती । बूढापाकाहरू भन्थे– पैसा हातको मैलो विनाबुद्धि, विनाविवेक बेकार धनको थैलो, विवेक मथौं संसार खुल्छ भाग्य कति–कति विद्यै
श्रम र सीपका धनीले मात्र संसारको भार बोक्छ पसिना मिसाई मिहिनेती रङ सुन्दर बनी फुल्छ । हेपिएका अदालती व्यवहार चकनाचुर पारी छोडौं गोडमेल गर्दै श्रमजीवी साहस, उमंगसाथ रोपी रहौं ।