सिट संख्या बाँडफाँड एक/दुई दिनभित्रै : खोटाङमा माओवादीको दाबी
दुर्छिम (खोटाङ) । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले सिट बाँडफाँड एक/दुई दिनभित्रै टुंगो लाग्ने जिकिर गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा