हामी सानो हुँदा बोहेम्मा भन्ने गरेको यो ठाउँलाई हिजोआज चुमाखु भन्ज्याङ भन्न थालिएछ । यो ठाउँ अहिले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्छ । यहाँ पहिले
‘भावुक भएँ,’ सांसद राजन राईले विगत सम्झे, ‘मलेसियाको सेरामबुङमा बाजेको समाधिस्थल पत्तो लागेपछि एक्कासि भावुक भइहालें ।’ अनि ? लगत्तै बाजेको समाधिमा फूल चढाएँ । त्यहाँ सिमेन्टेड ढुंगामा बाजेको नाम,
‘साइनो कला केन्द्रले स्थापनाकालदेखि संगीत सिकाउँदै आएको छ,’ काठमाडौंको भृकुटीमण्डपमा भेटिएका साहित्यकार प्रमोद श्रेष्ठले सुनाए, ‘संवत् २०७४ फागुन १ मा स्थापित केन्द्रको उद्देश्य नै संगीत सिकाउनु थियो ।’ प्रतिनिधिसभा सांसद
‘अहेब पढें,’ काठमाडौंको बागबजारमा रहेको एक क्याफेमा भेटिएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङका वडाध्यक्ष रमेश तिवारीले सुनाए, ‘सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट १८ महिने अहेब अध्ययन पूरा गरें । ओजेटीसहित जोड्ने हो
बीसौं शताब्दीअघि केही आदिवासी मानिस जंगलमै बस्थे । विकसित समाजमा घर बनाएर बसे पनि आदिवासी समुदाय जंगली अवस्थामा जस्तै घुम्ने, जंगलमै बस्ने, डुल्ने गर्थे । विकसित समुदायले अस्ट्रेलियाआसपासका जंगलमा बस्ने
चितवन । आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्छ । आमाको दूध शिशुका लागि अमृतसमान हुन्छ । चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो
१२४० तलब स्केल हुँदा खरिदारको जागिरे भएथेँ । ४ महिनाको तलबले १ तोला सुन आउँथ्यो । पछि तलब पनि बढ्दै गयो, सुनको भाउ पनि बढ्दै गयो । किन्न सकिएन ।
हामीलाई दुई चिर्कटो दिइएको छ । एउटाले बत्ती बल्छ र अर्कोले भर्याङ र ढोका खोल्न सकिन्छ । बत्ती बल्ने चिर्कटो घुसारेर ४ः४५ मा उठें । नेपाली समयअनुसार २ः३० मात्रै भएको
मझुवाबेंसी सेरैमा भेट भैयो धेरै–धेरैमा यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट
गोदावरी (कैलाली) । बहुउपयोगी बिरुवाका रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका–४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् ।
बेइजिङलाई चार भागमा विभाजन गरिएको छ । पूर्वमा दूतावाससहित सरकारी कार्यालय छन् । उत्तरी खण्डमा विश्वविद्यालय छन् । रेनमिनसहित ७० भन्दा बढी विश्वविद्यालय यस भागमा पर्छन् । दक्षिणी भेग आवास
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण बुधबार नेपालमा सामान्य रूपमा विश्व बाघ दिवस मनाइयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना
नेपाल र चीनका लेखक पत्रकार र सञ्चारकर्मीको साझा संगठन ‘सञ्चारका लागि नेपाल–चीन मञ्च’ को आयोजनामा १५ सदस्यीय टोली चीन भ्रमणमा जाँदै थियो । निर्वाचनअघि एक दिन लाजिम्पाटस्थित र्याडिसन होटलमा चिनियाँ
अनेकतामा एकताको जगमै प्राचीनकालदेखि समाज निर्माण भएको तथ्यहरू पाइन्छन् । समयको परिवर्तन, प्राकृतिक प्रकोप, युद्ध, भय, सुख, दुःख, शत्रुता, मित्रता, बाध्यता आदि कारणले आफ्नो आवश्यकता पूरा गर्न मानिस एक ठाउँबाट
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले स्वर्गीय इन्द्रसेर राई र गउनसरी राईको सम्मान र सम्झनामा विद्यालय प्रवेशद्वार (गेट), सिँढी र रेलिङ निर्माण गरेर डिल्ली चाम्लिङ र मौलासरी
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईद्वारा लिखित हलेसी तुवाचुङ नगरपालिकाको नगरगान तयार भएको छ । गीतकारसमेत रहेका नगरप्रमुख राईद्वारा लिखित २ मिनेट ३० सेकेन्डको नगरगान तयार भएको
देशमा संविधानसभाबाट संविधान जारी भयो । संविधानकै भावनाअनुरूप ७ प्रदेश ७५३ स्थानीय तहहरू बने स्वायत्तता त स्वशासनसहितको प्रदेश तथा स्थानीय तह बनिरहँदा जनतासँग प्रत्यक्ष जोडिने वडाहरू स्वयत्तता नहुँदा सिंहदरबारको अधिकार
एकताका हलेसी थुमका शासक होलैसुङ थिए । उनै होलैसुङका सन्तानले इतिहास खोज्ने, लेख्ने र संरक्षण तथा सम्बद्र्धन गर्ने काम तीव्र पारेका छन् । इतिहास लेख्न त्यति सजिलो छैन । तर,
बाउले नपढेर दुःख पाए मैले पढेर दुःख पाएँ गाउँमा बाल हलो जोतिरा’छन् म सहरमा टाउको जोतिरहेछु गरेर खानलाई बाउसँग संसार छ भोकभोकै मर्न तयार मसँग अहंकार छ बाउले नपढेर दुःख