९० प्रतिशत सल्लेनी वनले हलेसी तुवाचुङ नगरपालिका सुख्खा क्षेत्र
वन वातावरणले स्थानविशेषलाई हरियाली बनाउन सघाउँछ । हलेसी तुवाचुङ नगरपालिकाका ९० प्रतिशत वन सल्लाले ढाकेको छ । बाँकी १० प्रतिशत चौडापाते रूखबिरुवा छन् । सखुवा, चिलाउने, चिउरी, चाँपलगायत रूख चौडापातेअन्तर्गत