हलेसी (खोटाङ) । राष्ट्रिय युवा संघ सहसंयोजक रमेश पौडेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो पुस्ताका नेताले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने जिकिर गरेका छन् ।
हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठमा रहेको तारेभीरबाट लडेर आठजनाको ज्यान गएको छ । आठजनामध्ये कसैले घाँस काट्दाकाट्दै लडेर ज्यान गुमाएका छन् भने कतिपयको हिँड्दाहिँड्दै लडेर मृत्यु भएको
काठमाडौं । काँग्रेसले सालिन्दा कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान समारोह यसपटक नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण आगामी कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन
बाहुनीडाँडा (खोटाङ) । सुर्तीभित्र गाँजा लुकाई अवैध कारोबार गर्दै गरेको अवस्थामा साबिक बाहुनीडाँडा–१ बयक्ताका सुवास राई पक्राउ परेका छन् । काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्यसमेत रहेका राई
जवानी फलामे साङ्लो (जन्जिर)मा बाँधिएरै बित्यो । आफ्नै अगाडि बाँधिएका पशुचौपायालाई चराउन बेला–बेलामा खोलिन्छन् । तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोँघिदाहा भवानीपुरका उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन्
काठमाडौं । काँग्रेससम्बद्ध केही नेतामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा गत असोज १५ गते गरिएको पीसीआर
वाप्लुखा (खोटाङ) । शुभकार्यमा भोजभतेर गर्नु स्वाभाविकै हो । तर, विद्युत् विस्तार हुँदासमेत भोजभतेर गरिएपछि स्थानीय कति खुसी भएका होलान् भनेर ठम्याउन असजिलो छैन । प्रसंग– खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको हो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ संस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन–५ जारी गर्दै पार्टीका नेताका नाममा
खोटाङ । काँग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । काँग्रेसले बतासेमा गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वगाविस अध्यक्ष ज्ञानेन्द्र
गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–९ मा रहेको आरुघाट बजारनजिकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा फेला परेको छ । गोरखाको आरुघाट बजारबाट धादिङतर्फको आरुघाट बजार जाने कच्ची सडकखण्डमा मृतावस्थामा चितुवा फेलापरेको
हलेसी (खोटाङ) । ‘गुनासा गरिरहनेको उचाइ पुड्को हुन्छ भन्ने भनाइ छ,’ हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले तुवाचुङ डटकमसँग भने, ‘उल्लिखित भनाइसँग जानकार छु । तर, नगरवासीको भाग्य र भविष्यसँग
सर्लाही । जिल्लाको लालबन्दी नगरपालिका–६ मा स्थापित ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले साढे ८ बिघा जमिनमा विषालु सर्प पाल्न ७२ करोड अनुदान पाएको छ । प्रतिष्ठानको सर्प पालन एवम् एन्टी
दैलेख । गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाएका ३० जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो
कञ्चनपुर । जिल्लाको वेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणकार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था छ । बर्खामा खोला बढेपछि दक्षिणी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो शनिबार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा
पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवारनियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिनेछ । एक वा
डोटी । अछाम, नरहरिनाथस्थित उच्छवखोलाले बगाएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार
काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवाद समाधानका लागि शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न प्रत्येक स्थानीय तहमा स्तनपान कक्ष स्थापना गरिएको बताए ।
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० ले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य