जाडोका सबैभन्दा आत्मीय साथी कागती । कागतीले भन्छ रे, ‘मान्छेले नजानेरमात्रै, नत्र म मरेको मान्छे बचाइदिन्थें ।’ यसको भावार्थ हो– कागती बहुउपयोगी जीवनदायी ओखती हो
भोजपुर । पछिल्लो समयमा जिल्लाका स्थानीय जडीबुटीखेतीतर्फ आकर्षित भएका छन् । डिभिजन वन कार्यालयले किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ किसानको आकर्षण बढेको हो । कार्यालयले विभिन्न कार्यक्रममार्फत
हेटौंडा । नेपालमा आठ लाख हेक्टर कृषियोग्य जमिन सिँचाइबाट वञ्चित रहेको छ । नेपालको २२ लाख ६५ हजार ४७९ हेक्टर जमिन सिँचाइयोग्य भए पनि हालसम्म १४ लाख ५४ हजार ६१७
झापा । मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ । सहकारीको हालै सम्पन्न साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति
महोत्तरी । फलफूल खेतीमा भविष्य खोज्दै बगैंचा बढाउँदै लगेका स्थानीय किसान निराश भएका छन् । तराईमा फलफूलको राजा मानिने आँपका बोट धमाधम सुक्दै गएपछि किसानमा निरासा छाएको हो । धेरैजसो
पोखरा (कास्की) । ‘भूकम्पले घर भत्कायो । अहिले छाप्रोको बास भएको छ,’ जंगलमा भेटिएकी एक वृद्धाले दुःखेसो पोखिन्, ‘डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो
तनहुँको बन्दीपुर–५ स्थित याम्पाफाँटका किसानले उत्पादन गरेको काँक्रो बिक्री नभएर खेतबारीमै कुहिन थालेका छन् । उत्पादित काँक्रो प्रतिकिलो १० मा पनि बिक्री नभएर खेतबारीमै कुहिन थालेपछि त्यस क्षेत्रका किसान चिन्तित
गाउँमा सायद रोडले पहिरो जान्छ कि यस्तो हरियाली खेत पो बाँझिन्छ कि दुई तस्बिरमा देखिएका दृश्य हलेसी तुवाचुङ नगरपालिका–८, धितुङ भाडबेँसी (कटहरे)को हो । यो हरियाली दृश्यसँगसँगै हलेसी–धितुङ–रेग्मीटारखण्डको २५ किमि
दैलेख । कोरोना संक्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसँगै खेतबारीमा किसानले दूरी कायम गरेर बाली काट्न थालेका छन् । गहुँबाली बारीमै झर्न थालेपछि राकम कर्णालीका किसान गहुँ काट्न
कैलाली । लकडाउन लम्बिएपछि टीकापुर कैलालीका केरा किसानका केरा बारीमै कुहिन थालेका छन् । किसानले उत्पादित केरा बजारमा लैजान नपाएपछि बारीमै सड्न थालेको हो । करोडौं मूल्य पर्ने केरा बारीमा
जाजरकोट । जिल्लाको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याइएको ‘चाङदलर’ प्रजातिका ओखर लगाइएपछि वर्षौंदेखि बाँझो रहेको जग्गा सदुपयोग भएको छ । स्थानीयले दैनिकजसो ओखरको रेखदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण
राजापुर (बर्दिया) । धानको पकेट क्षेत्रका रूपमा मानिने बर्दियाको राजापुरमा चैतेधान रोपाइँ सुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँ थालिएको हो । गत वर्ष पाँच सय तीन
म्याग्दी । जिल्लाका एक किसानले दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँ बेचेर एकै सिजनमा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन्