खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९, माथिल्लो चिचिङ्गा, सल्लेमा सल्लेपोखरीभन्दा अन्य सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक स्थल पनि छन् । त्यसमध्ये खोक्चिलिपा वालाखा (पँधेरो), खोक्चिलिपा पोखरी, खोक्चिपाले
‘नेपाल प्रहरीमा कार्यरत थिएँ । छँदाखाँदाको जागिर छाडें । जागिरमात्रै होइन, गाउँ छाडेर काठमाडौं पसें । काठमाडौं बसाइ उन्नत लागेन,’ एमाले कोसी प्रदेश कमिटी सदस्य कमलबहादुर बुढाथोकीले वास्तविकता सुनाए, ‘गाउँ
अरबी लेखक तथा वैज्ञानिक इबने बतुताको भनाइ छ, ‘मनको भावनात्मक दशा नै सुख–दुःख हो ।’ उल्लिखित भनाइ जोकोही मानिसको जीवनमा मेल खान्छ । पंक्तिकारले झेलेका कतिपय घटनाले हृदय चिथोर्छ ।
दुर्छिम (खोटाङ) । तुवाचुङ अनलाइन टीभीको सम्पादकमा देवासुर चाम्लिङ राई नियुक्त भएका छन् । समृद्ध सञ्चार प्रालि सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले तुवाचुङ अनलाइन टीभीको सम्पादकमा राईलाई नियुक्त
दुर्छिम (खोटाङ) । तुवाचुङ डटकमको उपसम्पादकमा सोनाम सज्जन किराती नियुक्त भएका छन् । समृद्ध सञ्चार प्रालि सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले तुवाचुङ डटकमको उपसम्पादकमा किरातीलाई नियुक्त गर्ने निर्णय
गाउँमा नामुद जुत्ता बनाउने कुमाले देशी सार्की थिए । सार्कीले धान, कोदो, मकै, पैसामा गाउँलेलाई जुत्ता बनाइदिन्थे । अधिकांश गाउँले खाली खुट्टै हिँड्थे । गाउँमा धेरै लाहुरे । उनीहरूले पल्टनबाट
काठमाडौं । सालिन्दा भदौ १५ गते विभिन्न कार्यक्रम गरी मनाइने पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ । संवत् २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउँदै आएको हो
दुर्छिम (खोटाङ) । जहाँ धपेडी, त्यहाँ अप्राकृतिक जीवन छ । त्यहाँ तनाव, अनिद्रा र दुखाइपिराइ हुन्छ । विकसित औद्योगिक मुलुक भनिएका अमेरिका, जापानलगायत देशका मानिसमा यस्तो समस्या धेरै छ ।
तुवाचुङ किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ । ज्ञान र सीप विकासको थलो भएकाले तुवाचुङ पुग्ने जोकोहीले मातृहरूसँग ज्ञान
बहानेपोखरी (राखाबाङ्देल), खोटाङ । सामान्यतः घामपानीबाट ओतिन घर चाहिन्छ । त्यसैका लागि घर बनाइन्छ । अपवादबाहेक गाउँघरमा ढुंगामाटोकै घर बनाउनेको बाहुल्य छ । ढुंगामाटोले ठडिएको घरको छानो खरको हुन्छ ।
श्रीमतीले जन्म दिने बुवाआमाको दर्शनभेट गर्न नेपाल जाने मन गरिन् । हामी अमेरिकामा थियौं । मैले स्वीकारें । म पनि दुई/तीनपटक एक्लै यात्रा गर्दा वाक्कै भइसकेको थिएँ । छोराछोरीको पढाइको
दुर्छिम (खोटाङ) । लोपोन्मुख वन्यजन्तु । त्यो पनि किसानमैत्री । किसानमैत्री सालकलाई किसानको साथी भनिन्छ । उसले बालीनाली नोक्सान गर्ने जीवलाई खाइदिन्छ । एक वयस्क सालकले दैनिक कम्तीमा २ लाख
लेक फुल्यो लै लागीगुराँस बेंसी फुल्यो टाँकी त सामन्तको चल्दै छ शासन, लड्न अझै बाँकी छ । आँगनछेउ मुढामा बसेर प्रस्तुत गीत गुन्गुनाइरहँदा मदन राई अर्थात् कमरेड विवेक जनयुद्घका सहिद
दुर्छिम (खोटाङ) । कतिपय देशका केटाकेटीले धेरै खान पाए पनि खेल्न पाउँदैनन् । कतिपय देशका केटाकेटी प्रशस्त खेल्न पाउँछन् तर पर्याप्त खान पाउँदैनन् । केटाकेटीका लागि दुवै आवश्यक पर्छ ।
खोटाङ । सामाजिक काम गर्ने अभिप्रायले गौतम राईको अध्यक्षतामा धुमा–ट्याम्के सेवा समाज गठन गरिएको छ । ११ सदस्यीय गठित समाजको उपाध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् । निशान राई (सचिव),
दोहा (कतार) । किरात खालिङ राई उत्थान संघ कतार अध्यक्षमा युवा समाजसेवी तथा सञ्चारकर्मी गजेन्द्र खालिङ राई चयन भएका छन् । किरात खालिङ राई उत्थान संघ कतार अध्यक्ष राईको सम्पादकीय
डिकुवा (खोटाङ) । जनयुद्धका नाममा व्यक्ति मोटाए । मोटाएका पाइतालाले निमुखा थिचिए । जनयुद्धको सक्कली अर्थ त्यस्तो थिएन । महान् सहिदले बगाएको रगत धमिलो बनाउन खोटाङे माओवादी लागेको देख्दा, सुन्दा
खार्तम्छा (खोटाङ) । राजीव राईले कम्मरमा खुकुरी भिर्न थालेको तीन वर्ष भयो । स्थानीय पुर्खाले सधैं खुकुरी भिरेको देखेपछि ३३ वर्षीय राईलाई पनि खुकुरी भिर्ने रहर जाग्यो । ‘घरमा चारवटा
हनिमुन किन भनिएको होला ? किनभने त्यो समयको मीठो अवधि हो । ‘चन्द्रमा’को रूप क्षीण हुन्छ । माहुरीको नयाँ मोम बन्न महिना दिन लाग्छ । चन्द्रमाको रूप महिना–महिनामा चम्कने र