गणेशबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडकछेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैं रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–समाजवादी) केन्द्रीय कमिटी बैठक आगामी असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । पार्टीलाई प्रभावशाली ढंगबाट देशभर सञ्चालन गर्न संगठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले
भूतपूर्व ब्रिटिस आर्मी क्याप्टेन टंकबहादुर लिम्बू (२११६०११८) संवत् २००७ मा धनकुटाको डाँडाबजारमा जन्मे । लिम्बू सन् १९७१ मा भर्ती भए । सन् १९९८ मा ‘रिटायर’ भए । टेन जीआरमा कार्यरत
हलेसी (खोटाङ) । हलेसी गुफाबाट ४५ मिनेट पैदल हिँडेपछि धर्मधारेश्वर महादेव मन्दिर पुगिन्छ । हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनीमा धर्मधारेश्वर महादेव मन्दिर रहेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङनिवासी तारा राई
त्यतिबेला मानिस र जनावरमात्र होइन, रूखबिरुवासमेत हिँडडुल गर्थे । कुराकानी गर्थे । हिजोआज जस्तै त्यतिबेला पनि गुराँस लेकमै हुन्थ्यो । उत्तिस बेंसीमा । लेकमा हुनेलाई बेंसीमा घुम्न रमाइलो लाग्थ्यो ।
हाडेको रूख । त्यही रूखमा करमको भर्याङ ठडिएको छ । रूख चढ्न सात खुड्किलो पार गर्नुपर्छ । उनले रूख चढ्नसाथ रूखमै किताबसहितको झोला झुन्ड्याउँछन् । छाता एक छेउमा राख्छन् ।
संसारभरिका मानिस भेटिने काठमाडौंमा नेपालका मानिस नभेटिने कुरै भएन । नेपालभरिका मानिस भेटिने काठमाडौंमा ७७ जिल्लामध्ये डोल्पावासी नभेटिने नै भए । काठमाडौंमा भेटिने डोल्पालीले डोल्पाबारे धेर–थोर सुनाइहाल्छन् । सुन्दामात्रै पनि
आहा ! क्या राम्रो गीत भन्दै हामी रेडियो बजेको सुनेपछि खुसीले फुरुंगै हुन्छौं । तर, रेडियो कसरी बज्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कमसेकम रेडियो बजाइसकेपछि यसबारे अलिकति भए
सोह्र वर्षपछि मेरा आँखामा फर्किएको छ, त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक । सोह्र वर्षपछि फेरि युद्धबन्दी छ दिमागको किल्ला काटिएका छन् हातका औंलाहरू गायब
जुमहाङ नामक किरात पुरुषका सायामा र न्योयहाङ (नेवाहाङ ?) नामक छोरीज्वाईं थिए । सायामा र न्योयहाङ अरुण नदी पछ्याउँदै उत्तरतर्फ लागे । अघि बढ्दै जाँदा उनीहरू हिमालपारि (तिब्बत) सम्म पुगे
हलेसी (खोटाङ) । गोरखनाथ गण मुडे, व्यारेक गणपति प्रमुख सेनानी नरोत्तम पौडेल नेतृत्वका नेपाली सेनाले हलेसी गुफा र खोक्चिलिपा बुक्टो (बसाहा गुफा)को सरसफाइ गरेका छन् । गोरखनाथ गण मुडे व्यारेक
जलजला गाउँपालिकाले गाई–भैंसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाई–भैंसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी
चितवन । समय–समयमा प्रोस्टेट परीक्षण गर्न चिकित्सकले सुझाएका छन् । उमेर बढ्दै जाँदा पुरुषमा देखापर्ने प्रोस्टेट समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ । प्रोस्टेट पुरुषमा जन्मदेखि हुने
‘नीङ् छेइलःम्’ राष्ट्रिय मासिक (वर्ष १, अंक १, २०६८ साउन) पत्रिकामा ‘यसरी भयो कुलुङ जातिको निर्माण’ शीर्षकमा राजधन कुलुङको लेख प्रकाशित छ । उक्त लेखका केही अनुच्छेदमाथि निम्नअनुसार विमति र
दुर्छिम (खोटाङ) । आसन्न काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस खोटाङको जोड–घटाउ सुरु भइसकेको छ । महाधिवेशनकेन्द्रित जोड–घटाउसँगै काँग्रेस नेताका दौडधुप, भेटघाट, हेल्लो–हाइ र खासखुस बाक्लिएको छ । काँग्रेस खोटाङ
किरात राई समुदायको परम्परागत सञ्चारमाध्यम अध्ययनक्रममा उनीहरूका रीतिरिवाज, परम्परा, संस्कार, दैनिक जीवन व्यवहारमा अपनाइने सञ्चार प्रक्रियामा चाखलाग्दो रहेको छ । किरात राई समुदायको सघन बसोवास पूर्वी नेपालका पहाडी जिल्ला नै
चोमोलुङ्माको फेदमा अवस्थित किराती बस्ती । अर्थात् सोलुखुम्बुको देउसामाथि घना जंगलभित्रको पोखरी)मा मालिङ्गोको टुसा कल्कलाउँदो हुन्थ्यो । गाउँका स–साना केटाकेटी मालिङ्को टुसा भाँच्दै संकलन गर्दै गर्दा एउटी बच्ची कहालिँदै चिच्याएको
सामाजिक अभियन्ताका रूपमा अन्तर्राष्ट्रिय सभा–सम्मेलन, तालिम, गोष्ठी र कार्यशालामा सहभागी हुनेक्रममा सबैभन्दा धेरै थाइल्यान्ड पुगें । सन् २०१७ मा जलवायु परिवर्तनसम्बन्धी एसियास्तरीय कार्यक्रममा सहभागी हुन चियाङमाई थाइल्यान्ड पुग्ने मौका मिल्यो
हलेसी (खोटाङ) । सनाखतका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले भदौ ९ गते आयोग कार्यालय बोलाएको छ । दल दर्ताको आधिकारिकता पाउन एक दिन बाँकी रहे पनि खोटाङमा
खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले पालिकास्तरीय कमिटी गठन गरेको छ । उसले केपिलासगढी गाउँपालिकास्तरीय युवा संघ र पिपुल भोलेन्टियर्स कमिटी गठन गरेको हो । अभिषेक राईको संयोजकत्वमा