‘गणतन्त्र स्थापना भएको पाँच वर्षपछि आफूले ल्याएको गणतन्त्रबाट आफैं लखेटिएकी थिएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), बागमती प्रदेश कमिटी सदस्य जानुका धमला ‘सन्ध्या’ले वास्तविकता सुनाइन्,
डिकुवा (खोटाङ) । सहर–बजारमात्रै होइन, गाउँघरमा समेत ड्यु पिउनेको कमी छैन । पानी अभाव रहेको गाउँठाउँमा खानेपानी माग्दा ड्यु दिने समाचार सञ्चार (प्रकाशन तथा प्रसारण) माध्यममा सार्वजनिक नभएका होइनन् ।
श्री रुद्रकुमार राईज्यू वडाध्यक्ष, हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा, खोटाङ । तपाईंकै कारण वाम्बुले राई समुदाय विभाजित भएको छ । विभाजित काम गर्ने तपाईंलाई हामीले माफी दिए पनि इतिहासले दिने छैन
‘आममानिस घरपरिवार बनाउन तल्लीन छन् । बालबच्चाको शिक्षादीक्षाबारे चिन्तन गर्छन् । त्यस्तो समयमा म राजनीतिमा प्रवेश गरें,’ हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतको भनाइ छ, ‘मेरा लागि राजनीति सबै–सबै भयो
हिमालमा हिउँ नपरे हिमनदी बन्दैन । आकाशमा सूर्य नदाए अँध्यारो हट्दैन । समुद्र नभइदिए मोती भेटिँदैन । जनमुक्ति आन्दोलन नभए सर्वहारासँग मितेरी लगाइँदैनथ्यो । लाखौं नेता तथा कार्यकर्ता जनमुक्ति नामक
सुनकोसीकिनारको राजदह भएर धेरैपटक ओहोरदोहोर गरियो । हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा बालाङमारी पर्छ । त्यही गाउँको कुनामा गहिरो दह छ, त्यसलाई हिजोआज ‘राजदह’ भनिन्छ । हलेसीमात्रै नभएर जिल्लाको उत्तरी भेगका
श्रद्धेय कराते गुरुलाई सम्झँदै छु । संवत् २०४६ को जनआन्दोलन सेरोफेरोको सम्झना हो । त्यसताकाका कराते सिकाउने स्मृतियोग्य गुरुको सम्झना कोट्याउने प्रयास गर्दै छु । कद होचो । परिपक्व व्यक्तित्व,
दुर्छिम (खोटाङ) । भारतमा खासी (खसिया) समुदाय छन् । उनीहरू पुरानो मातृसत्तात्मक समाज भएको समुदाय हुन् । उनीहरूको गाउँठाउँमा ढोकामा ताला कहिल्यै लगाइँदैन । ताला लगाएका छैनन् भन्ने मौका छोपेर
कोरोना कहरमा मास्क लगाउने ह्वात्तै बढे । त्यतिबेला मास्क अनिवार्य लगाउन उर्दी गरिएको थियो । अवस्था पनि त्यस्तै । सहर–बजारमात्रै होइन, गाउँघरमा समेत मास्क लगाउनैपथ्र्याे । मास्क नलगाई सरकारी कार्यालय,
‘राजनीति गर्छु भन्ने लागेकै थिएन,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हलेसी तुवाचुङ नगरपालिका नगर समिति अध्यक्ष राजुविक्रम चाम्लिङले सुनाए, ‘तात्कालिक माओवादी पार्टीले मेरो संयोजकत्वमा गणेशटार गाउँ कमिटी गठन गर्यो ।
गौरीले हिउँको घुम्टो ओढेकी । शंकरले हिउँकै टोपी लगाएका । अनि मानापाथीझैं चुलिएको नुम्बुर हिमाल । त्यसकै काखमा चलेको पूर्वको दूत (तामाकोसी–दुधकोसी) अभियान । जिल्ला सेक्रेटरी कमरेड रितबहादुर खड्का ‘प्रताप’को
रणनीतिक रक्षाबाट फौजी योजना रणनीतिक सन्तुलनमा अघि बढिरहेको थियो । ‘आलोक प्रवृत्ति’ले पूर्वमा अर्थपूर्ण तरिकाले काम–कारबाही अघि बढ्न सकेको थिएन । फौजी कारबाहीमा सोचेजस्तो लक्ष्य हासिल गर्नै सकेका थिएनौं ।
डिकुवा (खोटाङ) । दाम्लीवासीका पानीपीडाबारे खनिखोस्री साध्य छैन । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्लीवासीले पुस्तौं पुस्तादेखि पानीपीडा भोग्दै आएका छन् । यसअघिका पुस्ताले भोगेका पानीपीडा त्यत्तिकै पीडादायी थियो । दाम्लीवासीको
भीमखोरी मोर्चा सफल पारेपछि सिन्धुलीका विभिन्न गाउँ–बस्ती पुग्यौं । त्यहाँबाट दुस्मनसँग लुकीछिपी सिन्धुलीको चुरे पर्वत शृंखला हुँदै मरिनको किनारैकिनार उत्तर (रामेछाप) तिर लम्कियौं । तिर्खाले छटपटायौं । हिँड्दै जाँदा चुरेको
बहानेपोखरी (खोटाङ) । ‘स्थानीयले बोप्लुपोखरी नै भन्छन्,’ ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका तेजबहादुर नाछिरिङ राईले जानकारी गराए, ‘तर, बहानेपोखरी भनेर चिन्ने धेरै छन् ।’ पोखरीको उत्तरतिर शंखजस्तो ढुंगा छ । ‘नाछिरिङ भाषामा
तीनधारे प्राथमिक विद्यालयतिर सोझिने पाइला चम्पावती माध्यमिक विद्यालय बुइपातिर मोडियो । अध्ययनले निरन्तरता पाउँदै गयो । ७ कक्षामा अध्ययनरत छात्राले राजनीतिक सुगन्धको गोरेटो पहिल्याउन थालिन् । ‘त्यतिबेला सांस्कृतिक फाँटबाट राजनीतिक
जनयुद्धको अन्तर्यअनुसार नेपाली राजनीति अघि बढ्न सकेन । संवत् २०७२ को संविधान अझै अमूर्त भएकाले राष्ट्रिय राजनीतिको संकट गहिरिने उनको अनुमान छ । ‘तत्काल संविधान संशोधन सम्भव छैन,’ उनको बुझाइ
‘सर्वप्रथम छोरा विराद राईलाई शुभसाइतमै टीका लगाइदिन्छौं,’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले सुनाइन्, ‘हामी आमाबुवाले छोरालाई टीका र जमरा लगाइदिन्छौं । शुभआशिष दिन्छौं । दक्षिणा दिने चलन छैन ।’
केदार माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत छात्रा अखिल क्रान्तिकारी कक्षा इकाइमा आबद्ध भइन् । बुवा विष्णुप्रसाद बास्तोला सीपी मैनालीले नेतृत्व गरेको मालेमा सक्रिय रहे पनि छात्राले आफूलाई माओवादी पार्टीमा
पहिलो विश्वयुद्धपछि अस्ट्रेलियाली सरकारले अस्ट्रेलियाली र बेलायती सेना (केही)बाट अवकाश पाएका सैनिकलाई खेतिपाती गर्न मुलुकको पश्चिमी क्षेत्रमा रहेको फराकिलो सुक्खा जमिन उपलब्ध गरायो । अवकाश पाएका सैनिक खेतिपाती गर्न थाले