मान्छे एक, नाम अनेक किरात राई चाम्लिङको संस्कारमा ‘न्वारान’को विशेष महत्व छ । नामकरणपश्चात् मात्र मानवको दर्जा पाइन्छ भन्ने मुन्दुमको वर्णनमा आउँछ । त्यसपछि माया
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम । अर्थात् साबिक दुर्छिम गाउँ विकास समितिमा छालाकुखोला नामक सांस्कृतिक थलो छ । चाम्लिङ राई भाषामा माइतीलाई ‘छालापा’ भनिन्छ । किराती पुर्खा
खार्तम्छा (खोटाङ) । तापखोला अविरल बगिरहेको छ । खोला कहिले धमिलो बग्छ । कहिले सङ्लो । यो प्राकृतिक नियम हो । बग्नु उसको धर्म । हतेवा–चोखाने जोड्ने पुल गत वर्षको
ऐंसेलुखर्क (खोटाङ) । कम्युनिस्ट नेताहरू घरमा आइरहन्थे । बुवा मीनबहादुर राई शिक्षक । त्यसमाथि कम्युनिस्ट । त्यसैले शिक्षामन्त्री अशोककुमार राई, पूर्वसांसद टंक राई र गणेश राई (दुर्छिम)हरू आइरहन्थे । आफ्नो
‘चिया खाएको छ कि छैन ? कहाँ बसेर आको ? आज कहाँसम्म पुग्ने ?,’ साबिक दुर्छिम गाउँ विकास समिति–१ साल्तेम्मा खोटाङनिवासी पञ्चसेर राईले मायालुभावमा भने, ‘ऊ त्यो घर मेरो
जन्तेढुंगा (खोटाङ) । किरात राजा सारुक्ली फेदाहाङ फेमा (सुनापातालछेउ) मा राज्य गर्थे । फेङ्मा नाम गरेकी राजाकी छोरी असाध्यै राम्री थिइन् । तसर्थ, सबैले मन पराउँथे । राजाले अरुण प्रदेशका
‘कार्ल मार्क्सजस्तै देखिन्छौ भन्दा पटक्कै चित्त बुझ्दैन,’ कोटेश्वर, काठमाडौंमा भेटिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोसी प्रदेश कमिटी सदस्य विनोद आचार्यले सुनाए, ‘मेरो दारी मजस्तै छ । र, हुनुपर्छ ।’
दुर्छिम (खोटाङ) । मंसिर अर्थात् हेमन्त ऋतुको पहिलो महिना । साउन रोपेका किसान मंसिर भित्र्याउने चटारोमा हुन्छन् । नेपाली परम्पराअनुसार बिहेको लगन सुरुवातको महिना । त्यसलाई पुष्टि हुनेगरी हलेसी
नेपाली सामाजमा शिक्षकको छवि निको छैन । स्वयम् शिक्षकले लेखेका आत्मप्रशंसा र आत्मलापयुक्त केही कविताबाहेक मूलधारका अधिकांश नेपाली साहित्यिक कृतिमा शिक्षकलाई नकारात्मक चित्रण गरिएको पाइन्छ । शिक्षकलाई प्रमुख पात्रका रूपमा
‘राष्ट्रगान लेखक व्याकुल माइलाले लेखेको नगरगान अस्वीकृत’ शीर्षाकृत समाचार प्रकाशित भएपछि प्रतिष्ठित संगीतकार (शान्तिराम राईले आफूले आफैंलाई प्रतिष्ठित संगीतकार भन्ने र लेख्ने गर्नुहुन्छ) शान्तिराम राईले लेख्नुभएको प्रतिक्रियाको प्रतिउत्तर लेख्न बाध्य
दुर्छिम (खोटाङ) । राष्ट्रगान लेखक प्रदीपकुमार राई (व्याकुल माइला)ले लेखेको नगरगान अस्वीकृत भएको छ । राष्ट्रगान लेखक माइलाले हलेसी तुवाचुङ नगरपालिकाका लागि लेखेको नगरगान अस्वीकृत भएको हो । हलेसी तुवाचुङ
पत्रकार दमन राईले एसएलसी उत्तीर्ण गरे । पत्रकार राईले ‘सेकेन्ड डिभिजन’मा एसएलसी उत्तीर्ण गरेको खबर सुन्नासाथ हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान खोटाङका पूर्ववडाध्यक्ष चइन्द्र राई र पंक्तिकार दाल्फु, च्यास्मिटार पुग्यौं ।
अरुणोदय माध्यमिक विद्यालय चरम्बी भोजपुर । शिक्षक प्रभु पराजुलीले इतिहास पढाउँथे । इतिहास विषयका शिक्षक पराजुलीले अग्लो टोपी लगाउँथे । चर्को आवाज निकालेर पढाउँथे । उनले एक दिन पृथ्वीनारायण शाहले
‘परदेशमा रहे पनि घरदेशकै माया लाग्छ,’ वैदेशिक रोजगारीका लागि हङकङमा रहेका हलेसी तुवाचुङ नगरपालिका–८, डाँडाटोल धितुङका नरेन्द्रकुमार राईले भने, ‘घरदेशकै सम्झनाले सताइरहन्छ । सम्झनामा घरदेश पुगिरहन्छु ।’ परदेशमा रहँदा घरदेश
डिकुवा (खोटाङ) । जनयुद्धको रौनक उस्तै थियोे । भूमिगत रूपमा गर्नुपर्ने काम खुला गर्न पाइएको थियो । यस्तो बेला पार्टी काममा अनुशासन अलि कमजोर हुँदोरहेछ । जनयुद्धमा फौजी अनुशासन लागू
केटा ‘बादल’ देखिस् के ? ‘बादल’ पनि देखिनँ । कुहिरो पनि देखिनँ । दाइ इच्छाराम राईले सोधेको प्रश्नको उत्तरमा भाइ दाइन्द्र राईले यही उत्तर दिएका थिए । गृहमन्त्री रामबहादुर थापा
‘तुवाचुङ ?,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘किरात राई समुदायको सम्मानित मातृथलो हो । तुवाचुङलाई सत्य, शक्ति, सभ्यता, ज्ञान र सीपको पवित्र थलो मानिन्छ ।’ ज्ञान र सीप विकासको
‘निजामती कर्मचारीले नीति निर्मातालाई विनासर्त सहयोग गर्नुपर्छ,’ काठमाडौंको चाबहिलमा भेटिएकी सोलुदूधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले दाबी गरिन्, ‘निजामती कर्मचारीले नीति निर्मातालाई उपयुक्त सल्लाह पनि दिनुपर्छ । निर्मित नीति
‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिका मुलुककै शक्तिशाली बन्नेछ,’ हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईको दाबी छ, ‘१५ वर्षपछि हलेसी तुवाचुङ नगरपालिकाले कसैसँग हात थाप्नुपर्दैन । त्यो अवस्थामा पुर्याउन आजैदेखि काम
म ७ नम्बर एरिया कमिटी सदस्यमा निर्वाचित भएको थिएँ । उता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङको जिल्ला कमिटी सदस्यको भूमिकामा थिएँ । ०६१ साउनमा सिद्धेश्वरी माध्यमिक विद्यालय