जुमहाङ नामक किरात पुरुषका सायामा र न्योयहाङ (नेवाहाङ ?) नामक छोरीज्वाईं थिए । सायामा र न्योयहाङ अरुण नदी पछ्याउँदै उत्तरतर्फ लागे । अघि बढ्दै जाँदा
चोमोलुङ्माको फेदमा अवस्थित किराती बस्ती । अर्थात् सोलुखुम्बुको देउसामाथि घना जंगलभित्रको पोखरी)मा मालिङ्गोको टुसा कल्कलाउँदो हुन्थ्यो । गाउँका स–साना केटाकेटी मालिङ्को टुसा भाँच्दै संकलन गर्दै गर्दा एउटी बच्ची कहालिँदै चिच्याएको
खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले पालिकास्तरीय कमिटी गठन गरेको छ । उसले केपिलासगढी गाउँपालिकास्तरीय युवा संघ र पिपुल भोलेन्टियर्स कमिटी गठन गरेको हो । अभिषेक राईको संयोजकत्वमा
धनकुटाको राजारानीमा दुई पोखरी थियो । ती पोखरीलाई माबरक र पाबरक (लिम्बू भाषामा आमा पोखरी र बाबु पोखरी) भन्थे । त्यो क्षेत्रमा मा र पा अर्थात् किरात आमा बाबु (राजारानी)
गाउँको नाम खेलेक्तोङ । त्यहाँ दुमाम्लुङ पाछाका पुमा राई बस्थे । हिजोआज पनि यहाँ उनीहरूकै बसोवास रहेको छ । खेलोक्तोङको एक घरका दम्पतीको जग्गा–जमिन बुवाखोलापारि पनि थियो । त्यसताका कपास
सधैं शीतल । सधैं शान्त । मनोरम दृश्य । यो फर्पिङको विशेषता हो । दक्षिणकाली नगरपालिकाको ५ नम्बर वडामा फर्पिङ पर्छ । चार नारायणमध्ये एक शेषनारायण फर्पिङमा रहेको छ ।
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले वरपीपल रोप्ने अभियान चलाएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण वरपीपल मासिन थालेपछि वरपीपल रोप्ने अभियान चलाइएको हो । कार्यालयले वरपीपलले प्रशस्त
रामपुर (पाल्पा) । आफूमा मिहिनेत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण याम खाम्चाले दिएका छन् । दुवै हात नचल्ने र बोल्नसमेत नसक्ने खाम्चा सुन्न र राम्रोसँग
लमजुङ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले दुरा समुदायका युवा तथा महिलालक्षित तालिम आयोजना गरिएकोमा खुसी व्यक्त गरेका छन् । जलवायु परिवर्तन, आदिवासी जनजातिको दिगो स्वनिर्धारित विकास तथा नीतिगत पैरवीसम्बन्धी
ओखलढुंगा । विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगितामा प्रतियोगितामा कमल गाउँपालिका ६, झापाका बलबहादुर राई प्रथम भएका छन् । विश्वभरिका १ सय १९ जना सहभागी कोङकोङमा प्रतियोगितामा दिक्तेल रूपाकोट
खोटाङ । साकेला गाउँपालिका अध्यक्ष अर्जुुनकुमार खड्काले आफ्ना भाषा, संस्कार, संस्कृति जगेर्ना गर्न भुुजेल समुदाय नै सक्रिय र चनाखो हुुनुुपर्ने सुुझाएका छन् । भुुजेल भाषा, संस्कार तथा संस्कृति प्रशिक्षण कार्यक्रम
हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले चढाएको भेटी गणना गर्दा ११ लाख ६० हजार ६६० रुपैयाँ संकलन भएको छ । संवत् २०७७ चैत २४ देखि ०७८ वैशाख १५ गतेसम्मको भेटी
चाल्र्स डार्बिन ब्रिटेनका प्रकृति–वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनको खोजभन्दा पहिले के विश्वास थियो भने धर्तीमा फरक–फरक जीवको उत्पत्ति फरक–फरक रूपमा भएको हो
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९
खोक्चिलिपा बुक्टो (हलेसी) । स्थान : खोक्चिलिपा बुक्टो । अर्थात् बसाहा गुफा । समय : बिहान ८ः३० बजे । किराती नछुङ (धामी) चरुमान राईले अदुवा, वाबु (चिन्डो)मा चोखो वासिम (जाँड)
कार्यालयका लागि उचित स्थान छनोट एवम् उपयुक्त भवन व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कामलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालय रूपाङ्कन गर्ने काम हो
सर जगदीशचन्द्र बोस भारतका प्रथम वैज्ञानिक थिए, जसले बोटबिरुवा पनि अन्य जीवजन्तुजस्तै संवेदनशील हुन्छन् भन्ने प्रमाणित गरे । बोटबिरुवालाई पनि सुख, दुःख, गर्मी, जाडो, प्रकाश, आवाज र उत्तेजनालगायतका अनुभूति हुने
जापानविरोधी सशस्त्र संघर्ष चलिरहेको थियो । त्यसताका चार करोड कोरियाली जनताका महान् नेता कमरेड किम इल सुङ थिए । शत्रुले गर्दा धेरैले आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी गुमाउनुपरेको थियो । कमरेड
ओखलढुंगा । जिल्लामा कोभिड सङ्क्रमितलाई उपचार गर्न स्थापना गर्न लागिएको आईसीयू र भेन्टिलेटरमा पनि गुटको राजनीति सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले पठाएको निर्णय र परिपत्र रातारात परिवर्तन गरी पहुँच
एक समय थियो, जब विश्वका धेरैजसो ठूला पर्खाल बादलबाट बिजुली झर्दा नस्ट हुने गर्थे । अग्ला भवनलाई बादलको चट्याङबाट सुरक्षा प्रदान गर्ने साधन सर्वप्रथम बेनजमिन फ्रैंकलिनले खोजेका थिए । विद्युत्बाट