बडहरे (खोटाङ) । नेपाल रेडक्रस सोसाइटी उपशाखा बडहरेले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई दृष्टिगत गर्दै हलेसी तुवाचुङ नगरपालिका नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि २०
उहिले–उहिले पल्लो किरात–लिम्बुवान (हाल : ताप्लेजुङ) पापुङको तोप्केगोलोमा लिम्बूहरू बस्थे । तोप्केगोलाको सिरानमा एउटा पोखरी छ । त्यसलाई भूतपोखरी भनिन्छ । तोप्केगोलावासी लिम्बूहरूले तोप्केगोला शिरमा बाख्रापालन गरी बस्न थाले ।
कोरोना भाइरसका कारण देशमा लकडाउन लागू भएसँगै सहर छाडेर गाउँ फर्किने र फर्कन चाहने ह्वात्तै बढेको छ । अर्थविद्हरूले सुस्ताएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने राम्रो अवसर आएको बताउँदै आएका छन्
तिर्खाले भुतुक्कै पार्यो नर्सिङ्गेमा । पानी छोडियो बरपानीमा । प्यास मेट्नु न्याउलीखोप पुग्नुपर्छ । धाराको सफा पानीका लागि राउतखर्क उक्लिनुपर्छ । पसिनाले लपक्कै भिजेको छ, खाँडीको भोटो । महाभारत डाँडाको
उहिले–उहिले किराती गाउँहरूमा ठूलो खडेरी लाग्यो । खडेरी लाग्दै जाँदा पानीका मुहान सुक्न थाल्यो । जमिन सुख्खा भएर लगाइएका अन्नबाली सप्रन सकेनन् । सुकेर मर्न थाले । समयमा लगाउनुपर्ने बीउबिजन
कास्की । पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको कृष्णटोल । अधिकांश सुकुम्वासी परिवार बस्ने टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले
उहिले–उहिले पृथ्वीमा ठूलो खडेरी पर्यो । खडेरीले खोलानाला, वन–जंगल सुकेपछि पोरोक्मी यम्भामी (तागेरा निङ्वाभुमाङको मानस पुत्र, जसले सृष्टिको सम्पूर्ण कामहरू गरे) ले तागेरा निङ्वाभुमाङलाई सोधे, ‘संसार सुकेर गयो । सृष्टि
सम्माननीय प्रधानमन्त्रीज्यू नेपालबाट ३५ सय किलोमिटर दूरीमा रहेको कुवेतबाट हार्दिक नमस्कार । कुवेतवासी नेपाली आराम छौं । आरामको कामना गर्छु । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएकाले तपाईंको कुशलताको विशेष कामना गरेको
रेडपान्डा सुन्दर र मनमोहक स्तनधारी वन्यजन्तु हो । अति लजालु र मनमोहक स्वभावका कारण यस्को मायालु हाउभाउबाट सबै रमाउँछन् । कतिपय वैज्ञानिक रेडपान्डालाई सौन्दर्य र शालीनताको महान् सिर्जनाका रूपमा व्याख्या
उहिले–उहिले निराकार युगमा सृष्टि थिएन । शून्यसान्य थिएन । घाम, जून थिएन । प्रकृति थिएन । वायु, जल, थल, अग्नि थिएन । सृष्टिकर्ता थिएनन् । सृष्टिभन्दा पहिले केही थिएन ।
पहिलोपटक सानोमा बुवाआमासँग दिक्तेलको बुढेश्वर महादेव गुफामा पस्दा कम डर लागेको होइन । अलिक पछि बिजुवाथानको महादेव गुफा, गुप्तेश्वर महादेव गुफा हुँदै हलेसीको महादेव र बसाहथान गुफामा पस्दा अनौठो र
हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हलेसी तुवाचुङ नगरपालिका नगर कमिटी सचिवालय सदस्य सर्वधन बस्नेतले काठमाडौंबाट ल्याइएका नगरवासीलाई क्वारेन्टाइनमा राखे सबै सुरक्षित रहने बताएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले
मोरङ । प्रदेश नम्बर १ मा २९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमुना
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेका खोटाङमा रहेको मेरुङ पर्यटकीय स्थल बन्ने सम्भावना भएको गन्तव्य हो । समुद्र सतहदेखि ३२०० मिटर उचाइमा रहेको मेरुङ त्यत्तिकै मनोरम छ । प्रचार–प्रसार अभावमा मेरुङ
साइँला बाबै : भोलि बिहानको रों खानु बोबोला बो राउतखर्क ? काजिम्पा : बोबोला छिटो तिरे, राउतखर्क छुमा तिरे । साइँला बाबै र काजिम्पाको संवाद सुनें । उनीहरू हाम्रो समूहको
जयराम, बाहुनीडाँडा (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले काठमाडौंबाट घर फर्केकालाई अनुशासित भएर ‘होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् । नगरप्रमुख राईले काठमाडौंबाट घर फर्केकाले अनुशासित भएर ‘होम
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंमा रहेका ५ सय ५५ जना नगरवासी बिहीबार घर (खोटाङ) सम्म ल्याएको छ । काठमाडौंको पेप्सिकोलाबाट बुधबार बेलुका ८ बजेपछि नगरले तयार पारेको बस
चारैतिर जंगल । जता हेरे पनि सल्लाका रूख । सल्लाका एकोहोरो सुसाइ सुन्दा संगीत पाठशाला पुगेको अनुभूति हुन्छ । थाकेका बटुवाले सल्लाको सुसाइसँगै थकाइ मार्दा कम्ती आनन्द मान्दैनन् । त्यस्तो
हलेसी (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य डिल्ली चाम्लिङले बुवाआमाको सम्झनामा महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा प्रवेशद्वार (गेट) निर्माण गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडासदस्यसमेत रहेका
कञ्चनपुर । मादलको तालसँगै कम्मर मर्काएर थारू युवतीले दसैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ । सामूहिक रूपमा सबैका घर–घर गएर नाचिने भएकाले समाजमा सद्भाव