दसैं, तिहार, छठ आउँदा घर जानेको ताँती मलाई पनि खोज्दै होलान् बाल्यकालको साथी । हिजोआज गाउँघरमा दसैं कस्तो होला धेरै याद आउँदो रै’छ चाडबाडको बेला
हुन त धेरै नै वर्ष भइसक्यो पुरानो भयो, फाट्यो अन्त्यमा मक्किएर धुजाधुजा भई खै कहाँ मिसिन गयो त्यो जुत्ता । हजुरबाले यस्तै दसैंमा बजारबाट त्यही मिल्ट्री जुत्ता ल्याइदिनुहुँदा लागेको थियो,
सदाझैं यसपालि पनि दसैं आइसकेको छ । अघिल्लो र यस वर्षको दसैंमा खासै भिन्नता नभए पनि निकै समयअघि र अहिलेको दसैंबीच तुलना गर्ने हो भने धेरै कुरा भिन्न भइसकेको छ
नेपाली तारामा पाँचौं स्थान भएकी गायिका इन्दिरा जोशीले त्यहाँबाट पछाडि फर्केर हेर्न परेन । गायिका जोशीलाई नेपाली ताराले सांगीतिक क्षेत्रमा स्थापित हुन सघायो । डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी उनी
‘बुवाआमा हङकङमा हुनुहुन्छ,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङका मेयर इवन राईले सुनाए, ‘जेठा दाइले दसैं मान्नुहुन्न । यसपटक माइला दाइ भविन्द्र राई र साइँला दाइ टंक राईसँग टीका लगाउँछु । त्यसपछि
नायिका निशा सुनार अमेरिकामा बसोवास गर्छिन् । नायिका सुनार ‘ग्रीनकार्ड होल्डर’ हुन् । उनी नेपाल–अमेरिका ओहोर–दोहोर गर्दै आएकी छन् ।
अभिनेत्री मनीषा कोइराला चर्चामा आइरहन्छिन् । सस्तो लोकप्रियताका लागि नभएर आफूले गरेको सकारात्मक कामले अभिनेत्री कोइराला चर्चामा आइरहन्छिन् । कहिले १० दिने सगरमाथा आधारशिविर यात्रा पूरा गरेको सन्दर्भमा त कहिले
बाल्यकालदेखि संगीतको सुर–तालसँगै हुर्किइन् । घरभित्रको सांगीतिक माहोलकै कारण गायनमै ‘करिअर’ देखिन् । गायिका बन्ने बाल्यकालको चाहना पूरा हुँदै छ । पारिवारिक पृष्ठभूमिका कारण श्रेया सोताङलाई ‘करिअर डेभलप’ गर्न
बाहुनीडाँडा (खोटाङ) । असोज २८ गते बुधबार । अपराह्न ५ बज्दै थियो । कानुनले अवैध ठहर गरेको लागूऔषध कारोबारमा संलग्न रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हलेसी प्रमुख प्रहरी निरीक्षक
बाहुनीडाँडा (खोटाङ) । सुर्तीभित्र गाँजा लुकाई अवैध कारोबार गर्दै गरेको अवस्थामा साबिक बाहुनीडाँडा–१ बयक्ताका सुवास राई पक्राउ परेका छन् । काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्यसमेत रहेका राई
‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’ नभएका त नभएकै भए भएका घरको जाँतो
सिमसिम पानी परिरहेकै थियो । डाँडागुठ हिँड्यौं । हलेसी तुवाचुङ नगरपालिका–७ डाँडागुठ खोटाङकी सुरेशकुमारी राईले थालेको सयपत्री फूल खेतीको रिपोर्टिङ गर्ने रहर । हलेसीबाट संवत् २०७६ असार अन्तिम साता डाँडागुठतिर
जवानी फलामे साङ्लो (जन्जिर)मा बाँधिएरै बित्यो । आफ्नै अगाडि बाँधिएका पशुचौपायालाई चराउन बेला–बेलामा खोलिन्छन् । तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोँघिदाहा भवानीपुरका उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन्
दुर्छिम (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले सोल्टिनी–२ मा समेटिएको पूर्वेली लोकजुहारीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नगरप्रमुख राईले गायिका सुनिता थेगिम र कुवेर राई स्वरबद्ध सोल्टिनी–२
हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार–रसुवाघाट सडकखण्डमा असोज २५ गतेबाट यातायात साधन सञ्चालनमा आएको खबरले म व्यक्तिगत हिसाबले अत्यन्तै खुसी छु । हलेसी तुवाचुङ नगरको पूर्वी नाकाका रूपमा रहेको सडक खण्ड हलेसी–धितुङ–भाटबेंसी–रेग्मीटार सडक निर्माण सन्दर्भमा
काठमाडौं । लगातार ४१ घन्टा ५ मिनेट जोडी नृत्य (कपल डान्स) गरेर कलंकी काठमाडौंका सहोदार दिदीबहिनी एलिसा श्रेष्ठ र रुविसा श्रेष्ठले गिनिजबुकमा नाम लेखाएका छन् । गिनिजबुकमा नाम लेखाउन सफल
एकताका गाउँखाने कथालाई मनोरञ्जनको गतिलो साधन मानिन्थ्यो । मनोरञ्जनका विविध साधन भित्रिएपछि गाउँखाने कथा भनिन, सुनिन कम हुँदै गयोे । भनिन, सुनिन कम हुँदै गए पनि सामाजिक, सांस्कृतिक र भाषिक
परापूर्वकालदेखि नै हाम्रा पुर्खा पहाडी भेगबाट खेतिकिसान गरेर फुर्सदको समयमा नुन, तेल जोहोका लागि तराई तथा आसाम, दार्जिलिङतिर आरा काट्न जान्थे रे । त्यहीक्रममा कति त औलो रोग लागेर उतै
‘अम्बा’ अर्थात् ‘बेलौती’ सर्वसुलभ फल हो । सहजै उपलब्ध हुने भएकाले यसलाई त्यति महत्व दिने गरिँदैन तर यो अत्यन्त गुणकारी एवम् औषधीय गुणले युक्त हुन्छ । गरिब तथा धनी सबैको
काठमाडौं । काँग्रेससम्बद्ध केही नेतामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । काँग्रेस केन्द्रीय कार्यालयमा गत असोज १५ गते गरिएको पीसीआर