वाप्लुखा (खोटाङ) । शुभकार्यमा भोजभतेर गर्नु स्वाभाविकै हो । तर, विद्युत् विस्तार हुँदासमेत भोजभतेर गरिएपछि स्थानीय कति खुसी भएका होलान् भनेर ठम्याउन असजिलो छैन ।
खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षा–भत्ता वितरणमा हुँदै आएको अनियमितता रोक्न अभियान थालेको छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर
‘मेरो नाम ?’ उनले गर्वसाथ सुनाइन्, ‘जापानी ज्यापुनी ।’ नेपाली साथीहरूले माया गरेर उनलाई ‘जापानी ज्यापुनी’ भनेर न्वारान गरिदिएका रहेछन् । ललितपुरको जाउलाखेलमा भेटिएकी उनले थपिन्, ‘साथीहरूले राखिदिएको नाम त्यत्तिकै
खोटाङ । बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको जिल्लाका तीनमध्ये दुई विमानस्थलमा आगामी शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै नेपाल
चितवन । सूचना प्रविधिको पहुँचबाहिर रहेका जिल्लाको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत शिक्षा दिइएको भए पनि चेपाङ बालबालिकालाई
नेपाली काँग्रेसभित्र नेतृत्व हस्तान्तरणको चर्चा निकै जोडतोडसाथ हुन थालेको छ । एकथरीले शेरबहादुर देउवाको विकल्पका रूपमा मात्रै यो प्रश्न उठाएका छन् भने अर्काथरीले पुस्तान्तरणको प्रश्न उठाउन थालेका छन् । तर,
गएको शरदयाम मेरा दसजना साथीसँग नेपाल गएँ । हाम्री गुरुआमा हरिताजी पनि हामीसँगै गएकी थिइन् । एक हप्तापछि उनी चीन फर्किन् । हामी विद्यार्थीले भने एक वर्षसम्म नेपालमा बसेर नेपाली
नेपाल एउटा सुन्दर देश हो । यो सुन्दर देशमा नेपाली भाषा सिक्न पाउँदा मलाई धेरै खुसी लागेको छ । नेपालमा जाँदा सुरुमा हामीलाई अलि–अलि गाह्रो भएको थियो । किनभने हाम्रो
मैले अघिल्लो २०१९ जुलाईदेखि २०२० जुलाईसम्म नेपालमा बिताएँ । चीनको युनान मिन्चु विश्वविद्यालयबाट एक वर्ष नेपाली भाषा पढ्नका लागि हामी १० जना चिनियाँ विद्यार्थी त्यहाँ गएका थियौं । हामीले त्रिभुवन
तौल, युरिक एसिड बढी भएर खुट्टाका बूढीऔंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४/२४ घन्टा व्रत बस्न थाले । त्यसपछि उनले पानीमात्र खाएर चार
‘राजनीतिमै भविष्य खोज्दै छु,’ हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले दाबी गरिन्, ‘नीति निर्माण तहमा पुग्दा आफ्नोमात्रै होइन, अरूको समेत भविष्य उज्यालो बनाउन सकिन्छ ।’ आफ्नोमात्रै नभएर अरूको समेत भविष्य उज्यालो
टेलिभिजनका विभिन्न कार्यक्रम र ‘रियालिटी सो’मा कीरा खाने प्रतिस्पर्धा हेरेका हामी खानयोग्य कीरा खानु स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ भन्ने सुन्दा अचम्मित हुन्छौँ । हुन त नेपालमा पनि निश्चित प्रजातिका
इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी लेख्दा चतमे राय र अटल रायको चर्चा गरेका छन् । यी दुईजनाको नेतृत्वमा माझकिरातका किरात राईहरूले गोरखाली सेनाविरुद्ध लडाइँ गरेका थिए भन्ने कुरा धोकलसिंह
माइती नेपाल एक सामाजिक संस्था हो । यसले बेचिन लागेका र बेचिएका चेलीलाई उद्धार र अनाथ बालबालिकालाई संरक्षण गर्छ । माइती नेपालको स्थापना सन् १९९३ मा भएको हो । सुरुमा
‘एक्टिङ’ र ‘मोडलिङ’मा विशेष कुन कुरामा बढी रुचि छ ? एक्टिङ के हो ? मोडलिङ के हो ? एक्टिङ भनेको अभिनय हो । कला हो । सिर्जना हो । जुन
पोखरा महानगरपालिका माछापुच्छ्«े मार्गमा रहेको मिलन शेरचनको घरभित्र पस्दा कोठाका भित्तावरिपरि व्यवस्थित कलाकृतिको उत्कृष्टता देख्न सकिन्छ । जापान बसाइक्रममा सिकेको हानानो ओसिआना सीपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो
सोलुखुम्बु । विनाअक्सिजन दसपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङ्रिता शेर्पाको निधन भएको छ । पर्वतारोही शेर्पाका सोमबार १० बजे आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका
‘न खाना मीठो लाग्छ न सुत्दा निन्द्रा लाग्छ’ । स्याहारसम्भार गर्ने तन्नेरी छोरीहरू नेपाल छाडेर तीन वर्षअघि युके आएका ७० वर्षीय खिमबहादुर थापा (पल्लीमगर) को अनुभूति हो यो । नेपाल
प्रथम र दोस्रो विश्वयुद्ध । सबैलाई एकपटक सोच्न बाध्य तुल्याउने रक्तरञ्जित इतिहास । शौभाग्य भनौं वा दुर्भाग्य, गोर्खा सैनिक इतिहासका यी रक्तरञ्जित अध्यायका साक्षी बन्न पुगे । प्रथम विश्वयुद्धका भुक्तभोगी
फर्कुंफर्कुं लाग्यो ‘गेटपास पाएपछि सिधै हङकङ पुर्याए । त्यहाँ पुगेपछि सैनिक अभ्यास सुरु भयो,’ भूतपूर्व गोर्खा सैनिक दयाकृष्ण राईले सन् १९८४ डिसेम्बरको अतीत सम्झे, ‘सैनिक अभ्यास गर्न गाह्रो लाग्यो ।