पत्रकारिताले व्यावसायिक फड्को मारे पनि समस्या उत्तिकै जटिल
‘रेडियो सञ्चालनसम्बन्धी ज्ञान थिएन,’ उनले नढाँटी सुनाए, ‘पार्टीले दिएको जिम्मेवारी पूरा गर्न रेडियोमा संलग्न भएँ ।’ रेडियो सञ्चालनार्थ सम्बद्धसँग तालिम, दक्षता र अनुभव अभाव भए पनि सिकाइ महत्वपूर्ण पक्ष हो