डिकुवाको दाम्लीमा वाम्बुले राई भाषाको कविता प्रतियोगिता हुँदै
डिकुवा (खोटाङ) । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले २७औं स्थापना दिवसका अवसरमा वाम्बुले राई भाषाको कविता प्रतियोगिता गर्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२, डिकुवा, दाम्ली खोटाङमा वाम्बुले राई भाषाको