जाँड खाएर यानप्रसाद गौतम ‘आलोक’ रुँदाको दृश्य हाँसउठ्दो
गौरीशंकर र नुम्बुरबीचमा पर्ने पाथीभरा । उसको काखमा लडिबुडी खेल्दाको स्फुर्ति । त्यहाँबाट चेर्दुङ र हनुमन्तेलाई फन्को मार्दै श्यामा, माली, जिरी हुँदै ठुलोपातालतिर लाग्यौं । ठूलोपातालको सुनुवार बस्तीमा सेल्टर लियौं