६ हाइकू


१.

घर–१
बाले भनेको
हाम्रो घर जाती छ
बाले बनाको ।

२.

घर–२
आठ सालको
वैशाख महिनामा
छाना छाएको ।

३.

आपा
असी सालमा
बहत्तर वर्ष पुग्छ
नयाँ वर्षमा ।

४.


नयाँ वर्षमा
एक वर्ष वृद्ध हुन्छु
बर्थ डे मनाऔं ।

५.

संकेत
बिहानै बेलुकी
न्याउली बास्न थाल्छ
सिकारी स्थानमा ।

६. खुसी
योजना बन्छ
नयाँ कर्मको खुसी
हुन्छ मेरो मन ।

प्रतिक्रिया दिनुहोस्