‘महिनामा दुई किताब पढ्ने योजना बनाएको छु’
नेपाली काँग्रेस हलेसी तुवाचुङ नगरपालिका नगर समिति उपसभापति रूपेन्द्रकुमार राई तरुण दल खोटाङ कोषाध्यक्षसमेत हुन् । उपसभापित र कोषाध्यक्षको भूमिका एकसाथ निर्वाह गर्दै गरेका राईले समाजसेवीको लोभलाग्दो परिचय बनाउँदै छन्