महेन्द्रोदय मावि भूतपूर्व विद्यार्थी मञ्च गठन
हलेसी (खोटाङ) । महेन्द्रोदय माध्यमिक विद्यालय हलेसीमा अध्ययन गरेका भूतपूर्व विद्यार्थी भेलाले २९ सदस्यीय भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान जनप्रतिनिधि, विभिन्न दलसम्बद्ध नेता, विद्यालय