२ कक्षामा अध्यनरत छात्राको जन्मोत्सवमा शैक्षिक सामग्री वितरण
बुद्धचोक (दुर्छिम) । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम बुद्धचोक खोटाङनिवासी दुई कक्षामा अध्यनरत छात्रा सृष्टि राईले आफ्नो आठौं जन्मदिनको अवसर पारेर आफ्नै गाउँको दामोदर महासिं आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण