पुसको महिना । बालिनाली उकेरो लगाइएकाले जताततै खुला । बर्खाभरि बन्धनमा रहेका बस्तुभाउ छाडा छाडिएकाले खुसी देखिन्थे । बाख्राका पाठापाठी बुर्कुसी मार्दै तल–माथि गर्थे ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा धनवर्ण राईको नाम नसुन्ने कमै होलान् । प्रजातन्त्र प्राप्तिका लागि १६ वर्षसम्म जेल बसेर सम्मानित बन्दीमात्र नभई, खोटाङका नेल्सन मन्डेलाका रूपमा परिचित हुने राईले सौभाग्य प्राप्त गरे
काठमाडौं । आमनेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम गर्न सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला,
कुश धानको बिरुवाजस्तै घाँस परिवारअन्तर्गत पर्छ । संस्कृतमा कुशा भनिने यसलाई अंग्रेजीमा ‘स्याक्रिफिसियल ग्रास’ भनिन्छ । कुशको वैज्ञानिक नाम ‘डेस्मोस्टाचिया बाइपिनाटा’ हो । यो एसिया र अफ्रिकामा फैलिएको पाइन्छ ।
सदाझैं आज कार्यालयको दिनचर्या बिछट्टै रह्यो । १० नबज्दै कार्यालय पुगें । हाजिर गरेर काममा लागिसकेको थिएँ । योजना शाखाका नायव सुब्बा दीपक रिजालजीले छालाकुखोला–सणेशटारघाट पाखा ग्रामीण सडक अनुगमनमा जाऔं
सधैंझैं बिहान ९ बजे गोष्ठी सुरु भयो । रेनमिन विश्वविद्यालयका ZHAO yunza आजका चिनियाँ वक्ता थिए । उनी Deputy Dean हुन् । औपचारिक कार्यक्रममा चिनियाँहरू अंग्रेजी बोल्दैनन् । लाग्थ्यो– उनीहरू
सर्वस्वीकृत मान्यताअनुसार आमसमुदायलाई राष्ट्र सञ्चालनमा सर्वशक्तिमान बनाउने प्रक्रिया नै वास्तविक अर्थमा प्रजातन्त्र हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशका वीर सपुतले दिएको योगदान सदैव अविस्मरणीय रहेको छ । उनीहरूकै साहस, त्याग,
‘असी पुगी बसी खाने’ उमेर । प्रचलित नेपाली उखानले माप्य दूधकोसी गाउँपालिका काँकुका ७९ वर्षीय पासाङ शेर्पासँग मेल खाँदैन । शेर्पा ३३ वर्षदेखि नाम्चेमाथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्
‘मैले कमाएको एक–एक युरो भविष्यमा नेपालकै लागि खर्चिनेछु,’ नायिका आशिका तामाङले सुनाइन्, ‘जर्मनीमै रहे पनि भविष्य नेपालमै खोज्ने हो ।’ सन् २०११ देखि जर्मनीमा स्टाफ नर्सको भूमिका निर्वाह गर्दै आएकी
ग्रामीण एम्बुलेन्स भन्दा धेरैलाई थाहा नहुन सक्छ । सहरमा जस्तो गाउँघरमा एम्बुलेन्स गुड्दैनन । अपवादबाहे गाउँमा एम्बुलेन्स सेवा पाउन सहज छैन । भौगोलिक विकटाले त्यसो भएको हुन सक्छ । त्यसो
काठमाडौं । मानिसले आर्थिक दृष्टिबाट आफूलाई कसरी खुसी राख्न सक्छ भन्ने विषयमा चीनबाट विद्यावारिधि गरेका डा. कल्याण रोका (देवराज)को काँधमा नेपाली युवाको व्यावसाय र रोजगार अभिवृद्धि गर्ने भन्ने चुनौती थपिएको
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मेरो प्रतिज्ञा : मेरो प्रतिबद्धता’ कार्यक्रम लागू गरेको छ । नगरवासीलाई आफ्नो अधिकारका साथै नगरपालिकाप्रतिको दायित्व बोध गराउन चालु आर्थिक वर्षदेखि लागू हुनेगरी सार्वजनिक
‘आजभन्दा ठीक २० वर्षअघि उनीसँग काम गर्ने मौका मिल्यो,’ राजु आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनी गुरु । म विद्यार्थी ।’ उपल्लो मुस्ताङमा जैविक विविधताको अध्ययनमा थियौं । तर,
पहिलो (संवत् २०४६ सालको) जनआन्दोलनमा नाबालक थिएँ । जनयुद्धको मध्यतिर जनयुद्ध हुँदै छ भन्ने अनुभूति भयो । देशले काँचुली फेरेमा हामी पनि सुकिलामुकिला हुनेछौं । गरिबीको रेखामुनि रहेका सबैलाई गाँस,
होलेसुङ राजा यहीं जन्मे । खिम्लेदरबार यहीं छ । होलेलुङको रेम्माखिम यहीं छ । पृथ्वीनारायण शाहको सेनासँग लड्ने भ्वाराम राजा यहीं जन्मे । होलेसुङ पार्क यहीं छ । बोहेम्मा आहालको
बिहानको खाजा र खाना खाने होटल, रेष्टुरेन्ट अलग–अलग छन् । तर, ती दुवै रेनमिन विश्वविद्यालयकै छाताभित्र वरपर छन् । खाना नेपाली जिब्रोले नचिनेर बिरानो–बिरानो अनुभूति भए पनि पेट भने खुसी
म काठमाडौंबाट बसमा हलेसी खोटाङ फर्कंदै थिएँ । बिहानको खाना खाने समय भयो । यात्रुवाहक बस घुर्मीमा रोकियो । कटारी र काठमाडौं छुट्टिने बाटो घुर्मीमा बस रोकिएपछि यात्रु खाना खान