सहोदर जेठा दाइ भारतीय सेनामा छानिए । माइला दाइ पनि भर्तीवाल बने । जेठा दाइ भर्तसेर राई र माइला दाइ पूर्णबहादुर राई लाहुरे बनेपछि उनी
‘मैले ?,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, ऐंसेलुखर्क खोटाङका गंगाराज राईले विगत सुनाए, ‘३० वर्ष जमानीको काम गरें ।’ संवत् २०३० देखि जमानीको काम थालेका राई त्यतिबेला १९ वर्षका थिए ।
जयराम । अर्थात् खोटाङ प्रवेश गर्ने उत्तर–पश्चिम ढोका । यहाँ दुई पुल छन् । पहिलो झोलुङ्गेपुल । अर्कोे यातायातसाधन गुड्ने पक्कीपुल । दुवै पुलले खोटाङ र ओखलढुंगा जोडेको छ ।
हलेसी (खोटाङ) । वैशाख १५ गतेदेखि लागू हुनेगरी त्रिधार्मिक (धाम) हलेसी पुनः १५ दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको संयोजकत्वमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र
खोटाङ । बुधबार देशवासीले हर्षौल्लासाथ नयाँ वर्ष मनाइरहँदा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राई भने प्रबल जनसेवाश्री (चतुर्थ) पदकबाट विभूषित भइन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी
प्रिय सुविन्द्र सर आराम छु । आरामको कामना गर्छु । बन्दाबन्दी (लकडाउन)अघि भेटघाट हुँदा केही समयका लागि हलेसी जान्छु भन्नुभएको थियो । नभन्दै हलेसी पुग्नुभयो । तपाईं हलेसी पुगेको केही
हलेसी (खोटाङ) । मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले मूलबाटो भएको जिकिर गरेका छन् । १ नम्बर प्रदेश मुख्यमन्त्री राईले हलेसीमा आयोजित ‘हलेसीका जनतासँग मुख्यमन्त्री कार्यक्रम’मा
दिक्तेल (खोटाङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकसाथ उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शेरधन राई भने दिक्तेलमा हुनेछन् । भोजपुरमा रहेका १ नम्बर प्रदेश मुख्यमन्त्री
नेदरल्यान्डबाट विद्यावारिधि (पीएचडी) पूरा नगरी सामाजिक विकासमन्त्री उषाकला राई नेपाल फर्किन् । मन्त्री राईले पीएचडी पूरा नगरी नेपाल फर्कने निर्णय गर्दा धेरैले जिब्रो टोके । आफूले गरेको निर्णयप्रति उनलाई कत्ति
जता हेरे पनि लुङ्दर नै लुङ्दर । त्यहाँ पुग्दा लुङ्दरको जंगलमा हराएजस्तै लाग्छ । लुङ्दरको जंगलमा पुग्दा एक मिटर अघिकाले पछिकालाई देख्नै सक्दैनन् । जहाँ २० वर्षअघि टाँगिएका लुङ्दरसमेत छँदै
ओटोवन ग्वरिके एक प्रसिद्ध भौतिकशास्त्री, इन्जिनियर र दार्शनिक थिए । उनले वायुपम्प आविष्कार गरेका थिए । उनले यस पम्पको सहायताले निर्वात (भ्याकुम) तथा पानीमा सास लिनका निम्ति वायुको महत्वको विषयमा
मेरो जन्म विक्रम संवत् २०२१ मंसिर ११ गते साबिक सिम्पानी गाउँ विकास समिति–१ बर्रे खोटाङमा भएको हो । बुवा छविलाल अधिकारी र मुमा दिव्यश्वरा अधिकारीका नौ (६ छोरा ३ छोरी)
मानिसलाई दाम्लोले बाँधेर सहर–बजारमा बिक्रीका लागि राखिन्थ्यो भन्दा हामीलाई आश्चर्य लाग्छ । इशापूर्व सय वर्षभन्दा पहिले सामाजिक व्यवस्था सम्झदा हामी चकित पर्छौं । दासप्रथाका समयमा मालिकले दासलाई ट्रकमा कोचाकोच पारेर
हलेसी (खोटाङ) । राष्ट्रबैंक गभर्नर महाप्रसाद अधिकारीले हलेसी दर्शन गरी शनिबार बिहान ११ः१० बजे ११ हजार १११ रुपैयाँ भेटी चढाएका छन् । गभर्नर अधिकारीले हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको माछापुच्छ्रे
त्रिधार्मिक (धाम) हलेसीको वास्तविकता बुझ्न हलेसी गुफाको भौगर्भिक अध्ययन तयारी थालिएको छ । हलेसी महादेवस्थान विकास समिति कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलले गुफाको वास्तविकता, गुफाको आयुलगायत विविध पक्ष बुझ्न भौगर्भिक अध्ययन
नामजस्तै कामलाई माया गर्नु ममता थुलुङ राईको विशेषता हो । नाच्न सिक्नु र सिकाउनु राईको नियमित रुटिन छँदै छ । त्यतिबेला उनलाई ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ भन्ने भनाइसम्म थाहा
कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षीय राईले बनाएको उस्तै आकृतिका घर गाउँभरि छन् । तर, मानेभन्ज्याङ गाउँपालिका–५, उदैपुरनिवासी उनलाई गाउँलेले मुखियाकै रूपमा चिन्छन् । साबिक मानेभन्ज्याङ गाउँ
काठमाडौं उपत्यकामा सञ्चालित ‘पठाओ’ र ‘टुटल’ जस्तै हलेसीमा ‘कल बाइक’ सुरु गरिने भएको छ । मोबाइल एप प्रयोग गरेर भाडामा यात्रु बोक्न पाइने ‘पठाओ’ र ‘टुटल’जस्तै हलेसी महादेवस्थान विकास समितिले
मौसमअनुसार चराहरू ठूलो संख्यामा धेरै लामो दूरी पार गरेर एक ठाउँबाट अर्को ठाउँसम्म जाने गर्छन् । हिउँदयाममा नेपालमा पनि साइबेरियाजस्तो चिसो ठाउँबाट हजारौंको संख्यामा चरा आउने गरेको त हामीलाई थाहै
‘याम्बुनेर’ पढेपछि लाग्यो– कथाकारहरूको लहरमा मात्र एउटा नाम थपिएको छैन । मात्र पुराना विषयहरूको नयाँ कलेबरमा पुनरावृत्ति भएको छैन । खस–नेपाली भाषामा लेखिने कथाकारहरूको लहरमा एउटा सार्थक नयाँ नाम र