विपत् व्यवस्थापन कोषमार्फत सहयोगार्थ मेयरको आह्वान
दुर्छिम, (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईले विश्वव्यापी महामारीका रूपमा फैलिएको ‘कोरोना कहर’लाई दृष्टिगत गर्दै नगरवासीलाई सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थालाई हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ्रे