यसकारण गाग्रो र अम्खोरा खाली राख्न हुँदैन
छोरा–बुहारीलाई घर–व्यवहार जिम्मा लगाएर किराती बूढाबूढी केही समयका लागि परदेश लाग्ने निधो गरे । ‘बेलुकीको खाना खाएपछि सुत्नुअघि सबै मालमाता सफा गरेर थन्काउनू,’ सासूले बुहारीलाई सुझाइन्, ‘गाग्रो र अम्खोरा कहिल्यै