बेलायतनिवासी शिला भोगेल कोप संसारकै बूढी बेश्या घोषित भएकी छन् ।
कोपले ८८ वर्षको पाको उमेरसम्ममा पनि एक सातामा १० जना ग्राहकलाई सन्तुष्टि दिन्थिन् । एक घन्टामा २ सय ५० पाउन्ड कमाउनु उनको क्षमतामा ह्रास आएको छैन ।
अग्लो हिल भएको जुत्ता र मिनिस्कट लगाएर ग्राहकलाई रिझाउन खप्पिस उनी आफू निकै ‘सेक्सी’ भएकाले वेश्यावृत्ति अँगालेको हाकाहाकी बताउँछिन् ।