काठमाडौंदेखि भक्तपुरसम्म यात्रा गर्दा बसमै खाजापानी
काठमाडौं उपत्यकामा सार्वजनिक बसमा तपाईंको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुनेगरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालक, बसभित्र