सधैंझैं बिहान उठेर लेखपढ गरें । कोठाको झ्यालबाट बाहिर चिहाएर हेर्दा सडक सुनसान थियो । सखारै ४ बजेदेखि ७ः१५ सम्मको समय लेखपढ, व्यायाम र सरसफाइमा
खोटाङको उत्तर–पश्चिममा साबिक सल्ले गाउँ विकास समिति रहेको छ । हलेसी तुवाचुङ नगरपालिकाको ११ वडामध्ये सल्ले पनि एक हो । साबिक सल्ले गाविस अहिले हलेसी तुवाचुङ नगरपालिकाको ९ नम्बर वडा
बिहानभरि सिमसिम पानी पर्यो । निथु्रक्कै भिज्यौं । जंगली झारले कोरेर जिउ पोल्न र चिलाउन थाल्यो । सुनकोसी किनारैकिनार चार घन्टा हिँड्दा पनि पिउनेपानी पाइएन । तिर्खा निकै लाग्यो ।
खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिनुडाँडामा रहेको जीएसएम र सीडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत् अभावमा पटक–पटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत्
‘स्थानीय निर्वाचनताका हामीले वडावासी मतदातालाई इन्द्रेणी सपना देखाएका थिएनौं,’ हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान अध्यक्ष चइन्द्र राईले भने, ‘हामीले पूरा गर्न सक्ने कामबारे आश्वासन दिएका थियौं । त्यतिबेला हामीले जाहेर गरेको
लोकतान्त्रिक राज्य व्यवस्थामा सञ्चारको सशक्त माध्यम पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले राम्रा कामप्रति जनसमर्थन जुटाउन सहयोग गर्ने र गलत क्रियाकलापप्रति व्यापक जनमत सिर्जना गरेर
झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रूपमा चिनिएको छ । विश्वमै अतिसंकटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षण सुरु गरेका कारण नगरपालिका
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो विनाताल, विनादर्शक, नाँच्ने दिन आयो । मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो । विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
साल्तेम्मा हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्छ । तात्कालिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ मा पर्ने साल्तेम्मा नामकरणबारे दुई किंवदन्ती प्रचलित छन् । पहिलो किंवदन्तीअनुसार, परापूर्वकालमा साल्तेम्माको सिरानमा रहेको
हिजोआज ४० काटेका सहरिया मानिसलाई उच्च रक्तचाप, मधुमेह तथा अन्य रोगले समात्नु सामान्य भइसकेको छ । उल्लिखित रोगबारे समयमै सही ज्ञान प्राप्त गरी निरन्तर निगरानी गरिराख्न क्लिनिक तथा अस्पताल धाइरहनुपर्ने
पसिनाको गीत गाउँदै जीविकोपार्जन गर्दाको आनन्द कस्तो होला ? त्यस्तो आनन्द अनुभूति गर्नुभएको छ ? छैन भने प्रविका राईलाई सोध्नुहोस् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी टेलर्स सञ्चालन गर्दै आएकीराईले
काठमाडौं । काँग्रेसले पार्टीको केन्द्रीय मुखपत्र ‘नेपाल पुकार’ प्रिन्ट र डिजिटल माध्यममा प्रकाशन गर्ने भएको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिमार्फत भदौ २० र २१ गते
दस वर्षअघि सोताङ सोलुखुम्बु पुग्ने मौका मिल्यो । काठमाडौंबाट पंक्तिकारसहित राष्ट्रगान लेखक व्याकुल माइला, वीरबहादुर राई, गायिका पार्वती राई, भद्रगोल किराती, चन्द्र वाम्बुले, गायक पूर्ण खालिङ, गौतम सागर राई, राज
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साबिकको राजापानी–२) मा सब–बेस बिछ्याउन पाखाबाट ल्याइएको गिटी ढलानमा प्रयोग गरिएको पाइएको छ । ‘सडकको पर्खाल निर्माणक्रममा भित्तामा पाइने रातो रङको ‘गेगरे र
बिहान सबेरै उठेर गोविन्द भट्टराई र म टहल्न गयौं । रेनमिन विश्वविद्यालयका हाताभिका सडक, गल्ली, भवन, रेष्टुरेन्ट, होटल, खेलमैदान, सभाभवन, पसल र त्यसको विशालता हेर्दा यो एउटा अलग सम्पन्न सहरजस्तो
घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा चौधरीको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म उनलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि
जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्या आइपरेको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टी स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्या परेको हो
सघन वर्षापछि चर्को घाम लाग्न थालेसँगै महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । बर्खामा पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको बिगबिगी बढेको हो । गत साउनमा मात्रै सर्पदंश
सर्प सम्झँदा जोकोही डराउँछन् । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मार्न मानिस अग्रसर हुन्छन् । तर, भरतपुर चितवनका सापकोटा परिवार सर्पसँग रमाउँछन् । खेल्छन् । उद्धार गर्छन् । उनीहरू
सुष्मा कार्की ‘बोल्ड’ नायिकाका रूपमा परिचित छिन् । चलचित्र ‘मेरो एउटा साथी छ’ बाट करिअर थालेकी कार्की हिजोआज चलचित्रमा अनुहारिन छाडेकी छन् ।