मेरो वास्तविक जिन्दगीको गीत : ‘जिन्दगी’ डायरीदेखि रेकर्डिङसम्म
स्नातकोत्तरको शोधपत्र अन्तिम तयारी गर्दै काठमाडौं शान्तिनगरमा बसिरहेको थिएँ । विद्यार्थी भएकाले पहिलो प्राथमिकता शोधकार्यको मेलो भए पनि साहित्य, गीत–संगीत, खेलकुद वा कलाकारिता मेरो जीवनको तृष्णा हो । यी सबै