शिक्षकले गल्ती गर्दै नगर्ने होइन
सामुदायिक विद्यालयको गुणस्तर खस्कियो भन्ने विषयमा बारम्बार बहस चलिरहेको अवस्थामा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनसम्बद्ध प्रतिनिधि र विद्यालयसँग सरोकारवालाले समस्यामात्र देखाउने तर समाधानको उपाय सुझाएको पाइँदैन । समस्याले समाधानसमेत ल्याएको