झरी पर्दै छ । नेकपा प्रवेश गर्नेको लहर उत्साहजनक चल्दै छ ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, साबिक वडा २ र ३ मा ७४ जना स्थानीय काँग्रेस परित्याग गरी नेकपामा प्रबेश ।
नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रतिनिधिसभा सदस्य, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, नेकपा प्रदेश कमिटी सदस्य पूर्वसंविधानसभा सदस्य पीके राई, जिल्ला तथा नगर कमिटीसम्बद्ध नेताले अबिर तथा माला लगाइदिएर नेकपामा स्वागत ।