यसरी बनाउन सकिन्छ समृद्ध हलेसी
हलेसी (खोटाङ) । हलेसीलाई समृद्ध बनाउन लाँकुरीभन्ज्याङदेखि पात्लेकुवासम्म, गुराँसेदेखि जुगेसम्म र ऐंसेलुखर्कपट्टिका बस्तीजति खाली गर्नुपर्छ । उल्लिखित क्षेत्रमा बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि लोभलाग्दो जंगल बन्छ । त्यतिमात्रै होइन, बगैंचा,