विश्वयुद्धको सम्झना धुमिल भइरहेको थियो । नेपाली जनजीवनमा आर्थिक उन्नतिको पाटो खस्कँदो अवस्थामा थियो । तसर्थ, जोकोही परिवारले छोरालाई ‘मलायाको लाहुरे’ बन्ने आशिष दिन्थे ।
म संवत् २०४० (सन् १९८४) मा भर्ती भएको हुँ । हाम्रो सन्तानकै पहिलो लाहुरे बनें । हाम्रो घर उदयपुर चौदन्डीगढी हो । साबिक बेल्टार–९ मा पनि केही जग्गा छ ।
संवत् २०३६ (सन् १९७९) मा धरान घोपा क्याम्पबाट भर्ती भएँ । १० जीआरमा परें । १५ वर्ष नोकरी गरेर सन् १९९२ सालमा नेपाल फर्कें । त्यसपछि केही समयका लागि ब्रुनाई
मेरो बाजे वीरहाङ तुम्बाहाङ्फे इन्डियाको सुबेदार हुन् । उनले पहिलो विश्वयुद्धमा इटालीतिर लडे छ । उनले सन् १९१६ मा सुबेदार पेन्सन पाएका हुन् । बुवाचाहिँ लाहुरे होइनन् । बुवाको नाम
युद्ध आफैंमा राम्रो मानिँदैन । युद्धलाई कसैले मन पराउँदैनन् । तर, विश्वका अधिकांश मुलुकवासीले दुई–दुईपटकसम्म विश्वयुद्धको तीतो यथार्थ चाख्न बाध्य भएका थिए । प्रथम र दोस्रो विश्वयुद्धले संसारका सबै मुलुकमा
उहिले–उहिले तायामा र खियामा नाम गरेका किराती दिदीबहिनी थिए । उनीहरूको भाइ हेत्छाकुप्पा थिए । जब उनीहरूको बाबुआमाको मृत्यु भयो, चाक्लुधिमा नामक राक्षसनी (खलनायिका)का कारण तायामा, खियामा र हेत्छाकुपाको जीवन
अक्सर मान्छेलाई सहर पसेपछि आफ्नो गाउँठाउँबारे सोच्ने फुर्सद हुँदैन । पारिवारिक सुखसयलका लागि आवश्यकीय सम्पत्ति जोड्नमै व्यस्त हुन्छन् । तर, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका समाजसेवी जनकराज राईको सन्दर्भ भने
उहिले–उहिले पिखुवाखोलासँग सुन्दर–सुन्दर झरना र थुप्रै–थुप्रै दहपोखरी थिए । पिखुवाखोलाले माझकिरातको थुप्रै जमिन सिँचेको थियो । यो क्षेत्रमा प्रशस्त अन्न उत्पादन हुन्थ्यो । आवश्यकभन्दा धेरै अन्न उत्पादन हुने भएकाले आफलफापल
उहिले–उहिले पल्लो किरात–लिम्बुवान (हाल : ताप्लेजुङ) पापुङको तोप्केगोलोमा लिम्बूहरू बस्थे । तोप्केगोलाको सिरानमा एउटा पोखरी छ । त्यसलाई भूतपोखरी भनिन्छ । तोप्केगोलावासी लिम्बूहरूले तोप्केगोला शिरमा बाख्रापालन गरी बस्न थाले ।
उहिले–उहिले किराती गाउँहरूमा ठूलो खडेरी लाग्यो । खडेरी लाग्दै जाँदा पानीका मुहान सुक्न थाल्यो । जमिन सुख्खा भएर लगाइएका अन्नबाली सप्रन सकेनन् । सुकेर मर्न थाले । समयमा लगाउनुपर्ने बीउबिजन
उहिले–उहिले निराकार युगमा सृष्टि थिएन । शून्यसान्य थिएन । घाम, जून थिएन । प्रकृति थिएन । वायु, जल, थल, अग्नि थिएन । सृष्टिकर्ता थिएनन् । सृष्टिभन्दा पहिले केही थिएन ।
कञ्चनपुर । मादलको तालसँगै कम्मर मर्काएर थारू युवतीले दसैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ । सामूहिक रूपमा सबैका घर–घर गएर नाचिने भएकाले समाजमा सद्भाव
क्राउसले (इस्वी संवत् १९९९) विश्वका ५० देखि ९० प्रतिशत भाषा २१औं शताब्दीको अन्त्यसम्ममा लोप हुनेछन् भनेका थिए । उनकै एस्टिमेसनलाई आधार मानेर क्रिस्टलले (इसं २०००) विश्वमा प्रत्येक दुई हप्तामा एउटा
आदिवासी जनजातिमध्ये धेरै जनसंख्या मगर समुदायको छ । यो समुदायभित्र विविधता छ । ठूलो भूगोल ओगटेको समुदायमा भाषिक, सांस्कृतिक, भौगोलिक, प्रथालगायत हरेक दृष्टिले विविधता पाइन्छ । मगर जातिको उद्गम थलो
रोल्पा । मगर संस्कृति लोप हुन लागेको भन्दै संरक्षणका लागि रोल्पामा मगर संग्रहालय स्थापना गरिएको छ । मौलिक कला संस्कृति लोप हुनेगरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर
मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिकास्थित विद्यालयका विद्यार्थी नियमित विद्यालय जाँदैन । चेपाङ समुदायको बाहुल्य रहेका बस्तीका विद्यालयमा अध्ययनरत विद्यार्थी नियमित विद्यालय जाँदैनन् । कक्षा ३ सम्म पठनपाठन सूर्यज्योति राष्ट्रिय
वालिङ (स्याङ्जा) । लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमू) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण दिइएको छ । तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण
गोदावरी (ललितपुर) । गोदावरी नगरपालिका–४ बडिखेल ललितपुरका पहरी समुदायको पहिचान बेतबाँससँग गाँसिएको छ । उनीहरूले बेतबाँसबाट हस्तकलाका विभिन्न सामग्री निर्माण गर्छन् । उनीहरूको सदीयौंदेखिको पुख्र्यौली पेसा बेतबाँससँग जोडिएको छ ।
दाङ । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समय लोप हुँदै गएको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेसा नअँगाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए ।