आयुर्वेदिक औषधिदेखि अलैंची पर्यटनसम्म
इलामको चिया पर्यटनजस्तै पर्यटकीय जिल्ला ताप्लेजुङमा अलैंची पर्यटनको नयाँ गन्तव्य प्रवद्र्धनका लागि व्यावसायिक पहल थालिएको छ । चर्चित कञ्चनजंघा हिमाल ९८,५८६ मिटरसँगै भौगोलिक विविधताको अनुपम उदाहरणका रूपमा रहेको ताप्लेजुङ मुख्य