उदाहरणीय उद्यमीको उद्दण्ड उस्तै
हलेसी, ऐंसेलुखर्क (खोटाङ) । ‘दुःख गरेर खाने मानिसको आँसुले एगिन्द्र भाइलाई जीवनभरि पोलिरहोस्,’ कमला राईले दुःखेसो पोखिन्, ‘मेरो आँसुले एगिन्द्रको परिवारलाई पनि पोलिरहोस् । पोलिरहनेछ । अर्काको गाउँठाउँमा ल्याएर एगिन्द्रले