अनुहारले व्यक्तित्व झल्काउँछ । अनुहार सुन्दर छ भने सम्बन्धित व्यक्तिको आत्मविश्वास बढ्छ । आफू सुन्दर देखिन मानिसको पहिलो रोजाइमा पर्छ । हिजोआज सहर–बजार होस्
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न प्रत्येक स्थानीय तहमा स्तनपान कक्ष स्थापना गरिएको बताए ।
१२४० तलब स्केल हुँदा खरिदारको जागिरे भएथेँ । ४ महिनाको तलबले १ तोला सुन आउँथ्यो । पछि तलब पनि बढ्दै गयो, सुनको भाउ पनि बढ्दै गयो । किन्न सकिएन ।
हामीलाई दुई चिर्कटो दिइएको छ । एउटाले बत्ती बल्छ र अर्कोले भर्याङ र ढोका खोल्न सकिन्छ । बत्ती बल्ने चिर्कटो घुसारेर ४ः४५ मा उठें । नेपाली समयअनुसार २ः३० मात्रै भएको
मझुवाबेंसी सेरैमा भेट भैयो धेरै–धेरैमा यसै लोकवाणिबाट लेख आरम्भ गर्छु । संवत् २०२९ सालको कुरा हो । गाउँसभा भनिने भेलामा गाउँ पञ्चायतभरिका घरलौरी मानिस जम्मा हुनुपर्छ भन्थे जान्नेसुन्नेहरू । धरानबाट
गोदावरी (कैलाली) । बहुउपयोगी बिरुवाका रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका–४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् ।
बेइजिङलाई चार भागमा विभाजन गरिएको छ । पूर्वमा दूतावाससहित सरकारी कार्यालय छन् । उत्तरी खण्डमा विश्वविद्यालय छन् । रेनमिनसहित ७० भन्दा बढी विश्वविद्यालय यस भागमा पर्छन् । दक्षिणी भेग आवास
उनीहरूले मेरो आङमा आफ्ना हतियार अर्जापे हतियारहरू चम्किए र, मलाई ढुंगै भएर बस्न मन लाग्यो
चितवन । प्राकृतिक कारणले गत आर्थिक वर्षमा ती बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम
महेन्द्रनगर (कञ्चनपुर) । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रूपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको
काठमाडौं । कोभिड–१९ संक्रमणका कारण बुधबार नेपालमा सामान्य रूपमा विश्व बाघ दिवस मनाइयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा सरोकारवाला सीमित व्यक्तिको सहभागितामा केन्द्रीय कार्यक्रम बबरमहलमा आयोजना
नेपाल र चीनका लेखक पत्रकार र सञ्चारकर्मीको साझा संगठन ‘सञ्चारका लागि नेपाल–चीन मञ्च’ को आयोजनामा १५ सदस्यीय टोली चीन भ्रमणमा जाँदै थियो । निर्वाचनअघि एक दिन लाजिम्पाटस्थित र्याडिसन होटलमा चिनियाँ
अनेकतामा एकताको जगमै प्राचीनकालदेखि समाज निर्माण भएको तथ्यहरू पाइन्छन् । समयको परिवर्तन, प्राकृतिक प्रकोप, युद्ध, भय, सुख, दुःख, शत्रुता, मित्रता, बाध्यता आदि कारणले आफ्नो आवश्यकता पूरा गर्न मानिस एक ठाउँबाट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको
बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । पोखरीमा डुबेर मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १०
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३०० ले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य
कर्णाली । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन् । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा १ लाख राजस्व संकलन गरेको छ । कार्यालयले दुई साता अवधिमा १ हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति
काठमाडौं । आइतबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आगामी साउन ६ गते बिहान ११ बजेसम्मका लागि सरेको छ । दलको आन्तरिक विषयमा सचिवालय र शीर्षनेताहरू
बाजुरा । जिल्लाको बूढीगंगा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा शनिबार बूढीगंगा–७ का