आईएदेखि एमएसम्मको अध्ययन ललितपुरको पाटन क्याम्पसबाट पूरा गरेका रमेश राउतले स्थानीय तह निर्वाचनको उम्मेदवारी दिँदा कानुन व्यवसायीका रूपमा काम थालिसकेका थिए । राउतलाई अधिवक्ताको भूमिकाभन्दा
पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु, उत्तरमा चीनकै तिब्बत, दक्षिणमा जाजरकोट, रुकुम र म्याग्दीसम्म डोल्पा फैलिएको छ । जिल्लाको प्रमुख पर्यटकीय स्थल फोक्सुन्डो ताल हो । त्यतिमात्रै
काठमाडौं । आमनेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम गर्न सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला,
बाग्लुङ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । उसको इच्छाशक्ति दृढ भए जबर्जस्त पूरा गर्ने चाहना हुन्छ । त्यही हुटहुटीमा थिए– निसिखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक
कलाकार अलिना बाँसकोटा कुशल अभिनेत्री हुन् । बाँसकोटाले अभिनयका साथै कुकुर पालन व्यवसाय र समाजसेवामा रमाउँदै आएकी छन् ।
जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा पर्दा पाँच सय भेडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरामा सोमबार परेका चट्याङले स्थानीय विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका
सिन्धुली । बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारका ३० वर्षीया हरिमाया वाइबा, २३ वर्षीय शुकबहादुर वाइबा, ५० वर्षीया फूलमाया वाईबा, २६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो शनिबार बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलमा
कुश धानको बिरुवाजस्तै घाँस परिवारअन्तर्गत पर्छ । संस्कृतमा कुशा भनिने यसलाई अंग्रेजीमा ‘स्याक्रिफिसियल ग्रास’ भनिन्छ । कुशको वैज्ञानिक नाम ‘डेस्मोस्टाचिया बाइपिनाटा’ हो । यो एसिया र अफ्रिकामा फैलिएको पाइन्छ ।
सदाझैं आज कार्यालयको दिनचर्या बिछट्टै रह्यो । १० नबज्दै कार्यालय पुगें । हाजिर गरेर काममा लागिसकेको थिएँ । योजना शाखाका नायव सुब्बा दीपक रिजालजीले छालाकुखोला–सणेशटारघाट पाखा ग्रामीण सडक अनुगमनमा जाऔं
विज्ञानको चकचकीले संसार एउटा गाउँमा परिणत भएको छ । ‘अबको युग भनेको अनलाइन म्यागेजिनको हो,’ मोफसलमा बसेर पत्रकारिता गर्दै आएकी धादिङकी सरिता श्रेष्ठले भनिन्, ‘अपवादबाहेक दस वर्षपछि मुलुकमा प्रिन्ट मिडिया
सधैंझैं बिहान ९ बजे गोष्ठी सुरु भयो । रेनमिन विश्वविद्यालयका ZHAO yunza आजका चिनियाँ वक्ता थिए । उनी Deputy Dean हुन् । औपचारिक कार्यक्रममा चिनियाँहरू अंग्रेजी बोल्दैनन् । लाग्थ्यो– उनीहरू
काठमाडौं । गीतकार किशोर चाम्लिङ राईको ‘नेपालकी छोरी’ शीर्षाकृत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तुवाचुङ टीभीमार्फत सार्वजनिक म्युजिक भिडियो पाँच लाखभन्दा बढीले हेरिसकेका छन् । साउन ३० गते
सर्वस्वीकृत मान्यताअनुसार आमसमुदायलाई राष्ट्र सञ्चालनमा सर्वशक्तिमान बनाउने प्रक्रिया नै वास्तविक अर्थमा प्रजातन्त्र हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा देशका वीर सपुतले दिएको योगदान सदैव अविस्मरणीय रहेको छ । उनीहरूकै साहस, त्याग,
‘असी पुगी बसी खाने’ उमेर । प्रचलित नेपाली उखानले माप्य दूधकोसी गाउँपालिका काँकुका ७९ वर्षीय पासाङ शेर्पासँग मेल खाँदैन । शेर्पा ३३ वर्षदेखि नाम्चेमाथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्
महिलाले हलो जोत्न, घर छाउन, मलामी जान र मार हान्न हुँदैन भन्ने पुरातन मान्यता छ । उल्लिखित चार काम गर्न महिलाले किन हुँदैन भनेर भनिए पनि स्थानविशेषका महिलाले गर्न हुँदैन
इलाम । जिल्लाको माईजोगमाई गाउँपालिकास्थित सोयाङका उमाकान्त चापागाईं (उकाचा)लाई कुराकानीका सिलसिलामा धेरैले सोध्छन् । साँच्चि तपाईं शिक्षक होइन, कुन विषय पढाउनुहुन्छ ? प्रश्नकर्ताले प्रश्न गरेपछि उकाचाको उत्तर सुन्दा कोही झस्किन्छन्,
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण सुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने युवा पुस्ताका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवम् सम्बद्र्धन
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिका क्षेत्रका विद्यालयमा राई बान्तवा भाषाको पठनपाठन हुने भएको छ । गाउँपालिकावासी अधिकांश राई बान्तवा रहेकाले गाउँपालिकाले वान्तावा भाषामा पठनपाठन सञ्चालन गर्ने भएको हो । गाउँपालिकाले
काठमाडौं । शास्त्रीय रूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर