१९ तस्बिरमा ‘सिमसिमे पानीमा’की गायिका


रेखा शाहको नाम लिनसाथ धेरैले ‘सिमसिमे पानीमा’ की गायिका भनेर चिन्ने गर्छन् । गायिका शाहले सिमसिमे पानीमा भन्दा अरू गीत थुप्रै गाएकी छन् । तर, सबैको मुखमा झुन्डिएको गीत भनेकै सिमसिमेमा पानीमा बन्यो । २०४९ मा रेकर्ड भएको गीत नै गायिका रेखा शाहको पहिचान बन्यो ।

आफ्नै नाममा ‘रेखा शाह फाउन्डेसन’ स्थापना गरी गायिका रेखा शाह शिक्षा तथा समाजसेवामा समर्पित छिन् ।

 

प्रतिक्रिया दिनुहोस्