खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी पूर्वउपमेयर वीणादेवी राई एमाले कोसी प्रदेश कमिटी सचिवालय सदस्य हुन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सचिव राई
चिसापानी भौगोलिक हिसाबले असाध्यै रमणीय ठाउँ । संगठन निर्माणका लागि चिसापानी माध्यमिक विद्यालय चिसापानी पुग्यौं । अखिल क्रान्तिकारीका एक नेताले १२ कक्षामा अध्ययनरत एक छात्रालाई कक्षाकोठामा उभ्याएर ह्वाट इज योर
धेरै वर्षअघिको कुरा हो । एकजना मानिस मर्न लागेका थिए । तर, ऊसँग आफ्नो छोराहरूलाई दिन सम्पत्तिको नाममा केही थिएन । उनले आफ्ना तीनैजना छोरालाई बोलाएर जेठालाई लौरो, माइलालाई दराज
मौरी शब्द सुत्रासाथ जोकोहीले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल हिजोआज देख्न मुस्किल हुँदै गएको छ
दाङ । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर, अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती
ध्रुव बुढाथोकी ‘धिरन’ जनयुद्धका निम्ति सबथोक गुमाउन तयार योद्धाको नाम हो । एउटा योद्धामा हुनुपर्ने विशेषता धिरनमा प्रशस्तै थियोे । योद्धाले शिर झुकाउँदैन । गुलामी गर्दैन । आफूभन्दा माथिल्लो तहका
काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पत्रकार गजेन्द्र राईविरुद्ध नेपाल प्रहरीले चलाएको कारबाही कानुनविपरीत भएको भन्दै यो प्रेस काउन्सिलको क्षेत्राधिकारको मुद्दा आफूहरूलाई दिन अनुरोध गरेको छ ।
ए जिन्दगी तिमी छौ र त म पनि छु त उत्तर–दक्षिण, पूर्व–पश्चिम जताततै डौडिन पुग्न सकिरहेछौं तिमी नभएको भए यो सबै देख्न पाउँथ्यौं र ? तिमी भएपछि तिमी यो भूमिमा
हर्कबहादुर भन्थ्यो– त्यो टोड्कामा बसेको दुई गुच्चाको गहिराइमा पनि समानता हुन्छ गुच्चा समुद्र हो समुदायको समस्या हेर्नलाई बनेको हो जब जबर्जस्त जन्मिन्छन् बालेन शाहहरू सडकहरूले पनि असहज मान्दारहेछन् गुडिरहेको मिनिट्रक
चेल्सी इन्टरनेसनल (विद्या संस्कार) स्कुलमा अध्ययनरत समृद्ध राई विद्यालयबाट फर्कनसाथ मुन्दुम महाज्ञान केन्द्र चाबहिल काठमाडौं पुगे । सीमित आफन्त र नातेदार केन्द्रमा जम्मा भइसकेका थिए । त्यहाँ पुग्दा राईको कुङ्सल्मा
खोटाङ । कांग्रेस १ नम्बर प्रदेश महामन्त्री भूपेन्द्र राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दंगाललाई पछि पार्दै राई खोटाङ प्रदेशसभा (ख) सदस्यमा निर्वाचित भएका हुन् ।
खोटाङ । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका मन्त्री रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोलिटव्युरो सदस्यसमेत रहेका राईले
खोटाङ । संविधानसभा सदस्य पाँचकर्ण राई (पीके) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । खोटाङको प्रदेशसभा (क)बाट १३ हजार १७७ प्राप्त गरी राई प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनका
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सातौंपटक विजयी भएका हुन् । कुल ५१ हजार
किनिमा अर्थात् किनामा कुनै पनि अन्न वा गेडागुडीलाई गलाएर तयार पारिएको बास्नादार तरकारी हो । किनामा विश्वभरिका आदिवासी जनजातिको परम्परागत खानेकुरा मानिन्छ । यो परम्परागत खानेकुरा नेपाल, भारत, भुटान, इन्डोनेसिया,
‘राजनीतिमा लाग्नेले व्यक्तिगत स्वार्थ बोक्नुहुँदैन । राजनीतिमा लाग्नेहरू आफू बलियो बन्न गर्न हुने नहुने काम गर्न पछि पर्दैनन्,’ खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ले भने, ‘जनप्रतिनिधि जनताका शासक होइन,
साल्तेम्मा । हलेसी तुवाचुङ–५, दुर्छिम खोटाङको एक गाउँ । यही गाउँमा जन्मेका थिए–मनिकेशर राई । संवत् १९९२ असोजमा जन्मेका राईलाई बोलाउने र चिन्ने नाम थुप्रै थिए । उनलाई मुङ्गेम्पा, माइला
काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईको ‘देशभक्तिको आवाज यो देशवासीले सुनौं’ शीर्षाकृत गीत सार्वजनिक भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम खोटाङनिवासी गीतकार राईद्वारा लिखित राष्ट्रिय गीत
सपनाको सहर । अर्थात् काठमाडौं । मोफसलबाट सहर पसेका विद्यार्थीको पहिलो सर्त हुन्छ– उच्च शिक्षा हासिल गर्ने । उच्च शिक्षा हासिलसँगै केही न केही गर्नैपर्छ । यो बाध्यता हो ।