प्रेस काउन्सिल अध्यक्ष हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने कार्य तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कार्यवाहक अध्यक्ष श्रेष्ठलाई कार्यकारी