सामान्यतः मोटरसाइकलमा दुईजनासम्म चढ्न सक्छन् । तर, कतिपय अवस्थामा तीनदेखि ६ जनासम्म सवार भएको पाइन्छ । एकताका विद्यार्थी नेता लेखनाथ न्यौपाने, ठाकुर गैरे र प्रदीप पौडेल मोटरसाइकलमा सवार भएको फोटो भाइरल भएको थियो ।
उता, भारतमा भने एउटै मोटरसाइकलमा ५ जना सवार भएको फोटो चर्चामा रहेको थियो ।